• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सदियाेदेखि ठगिदै आएकाे वीरगंजलाई यसपालि पनि ठगियाे : सांसद यादव

  • वीरगंज संजाल
  • १ असार २०७९, बुधबार २०:५९
  • ४२२१

    वीरगंज । सुनको अण्डा दिने शहर वीरगञ्जलाई सरकारले सदियौँदेखि ठग्दै आएको पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिकाे छलफलमा सहभागी हुँदै सांसद यादवले बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेपनि सन्तुलन नदेखिएको टिप्पणी गरे ।उनले भने, ‘बजेटले खुशी र दुःखी दुवै बनाएको छ । बजेटले संघियतालाई बलियो बनाउने प्रयास गरेकोमा खुशी लागेको छ भने समग्र रुपमा मधेश प्रदेश र सुनको अण्डा दिने शहर वीरगञ्जलाई उपेक्षा गरेकोमा दुःख लागेको छ ।’ हुलाकी सडक मधेश प्रदेशको लाइफलाईन भएपनि त्यसको लागि थोरै मात्रै बजेट बिनियोजन गरेकोमा सांसद यादवले असन्तुष्टी पोखे ।

    मधेश प्रदेशमा कुनै पनि खास योजना नसमेटिएको वताउँदै सांसद यादवले पुन: बिचार गर्न अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराए । उनले मधेश प्रदेशको सरकारलाई दिइने अनुदान पनि घटाइएकाे वताउँदै आपत्ति समेत जनाए ।मालपोत कार्यालयलाई प्रदेश सरकारको मातहतमा राख्नुपर्ने पनि उनको माग छ । उनले भने, “मालपोत कार्यालयले उठाउने रजिष्ट्रेशन शूल्क प्रदेशमा जाने भएपनि संघिय सरकारले टेक अप गरीरहेको छ । त्यसैले मालपोत कार्यालयलाई प्रदेश मातहमा राख्नुपर्छ ।”मुलुकका अर्थतन्त्रमा ठूलो टेवा पुग्ने वीरगञ्जलाई उपेक्षा गर्दै आएकोमा आपत्ति जनाउँदै सांसद यादवले भने, “वीरगञ्जबाट सँधै लिने मात्रै काम भएको छ तर दिने केही पनि भएन । बजेट तथा योजना पाउनका लागि राष्ट्रिय नेता नै हुनुपर्ने हो त ?” नारायणी रंगशाला अहिले कोमामा गइसकेको हुँदा पुर्ननिर्माणका लागि बजेट बिनियोजन गर्नुपर्ने माग गर्दै संघले बनाउन नसक्ने भए स्थानीय वा प्रदेश सरकारको जिम्मा दिएमा आफै बनाउने पनि उनले बताए ।नरायणी अस्पतालमा पनि संरचनाको कमी, स्वास्थ्य सामाग्री, उपकरणको अभाव हुनुका साथै ठाकुरराम बहुमुखी क्याम्पसलाई पनि बजेटमा नसमेटिएको उनको भनाई छ ।

    प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि अन्य नेताहरु पनि वीरगञ्जमा पुग्दा औद्योगिक नगरी भनेर भाषण गरेपनि औद्योगिक नगरी घोषणा गर्न नसक्नुको दुखद विषय भएको बताए ।वीरगञ्जमा थोक कृषि केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै सांसद यादवले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने योजना बजेटमा समावेश भएकोमा सरकार र नागरिक उड्यन मन्त्रीप्रति धन्यवाद ज्ञापन गरे । यद्यपी सर्वाेच्च अदालतले गरेको निर्णयमा आपत्ति जनाउँदै उक्त निर्णय मधेशमात्रै नभएर सिंगो मुलुकको समृद्धीको बाधक भएको सांसद यादवको ठम्याई छ ।बन माफियाका कारण निजगढ बिमानस्थल बनाउन रोक लगाएको हुन सक्ने आशंका पनि उनले व्यक्त गरेका छन् । उनले भने, “सभामुख महोदय निजगढमा बाहिर रुखहरु देखिन्छ, भित्र भित्र खोक्रो पारिएको छ । बन माफियाले रुख मासिन्छ भन्ने बहस चलाएर बनलाई नै रित्तो बनाइरहेका छन् । जंगलको भित्र घरहरु छन्, बिजुली छैन तर चापा कल गाडिएको छ सोलार हालेर दिनदिनै बस्ती बढीरहेको छ ।”

    सिमरा बिमानस्थल काठमाण्डौदेखि सबैभन्दा छोटो दुरीमा रहेको हुँदा त्यसको रनवे बढाउनुपर्ने पनि सांसद यादवले माग गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा
  • लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न
  • कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग
  • नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बमट लाइन’

    फ्रान्सका राष्ट्रपतिले आफ्नी श्रीमतीको थप्पड खाएका हुन् ?

    एकै परिवारका सात जना रहस्यमय अवस्थामा मृत भेटिए

    छोटो शीर्षक: विद्यार्थी नेतृत्त्वमा वीरगन्जमा ६१ जनाको रक्तदान

    कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा दाजुबहिनीको मृत्यु

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ६ लाख नगदसहित एक व्यक्ति र मोटरसाइकल भन्सार बुझायो : सशस्त्र प्रहरी बल पर्सा

    News

    लक्षमनवा टोलमा मस्जिदको छत ढलान, उप–प्रमुख इम्तियाज आलमको पहलमा कार्य सम्पन्न

    News

    कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न आजपा नेता विजय यादवको माग

    News

    नेपालमा पनि ७ जनामा कोरोना पुष्टि

    News

    किशोर उमेरका राजकुमार सन्किएपछि साउदी सरकारले लगाएको थियो मदिरामा प्रतिबन्ध

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑