• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरे

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७९, मंगलवार १७:३७
  • ३४०१

    वीरगंज । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा मेडिसिटी बयोधा अस्पतालमा ८७ जनाले रक्तदान गरेका छन् । जुन १४ लाई संसारभर विश्व रक्तदाता दिवसको रुपमा मनाईने क्रममा मेडिसिटी बयोधा अस्पतालले नेपाल रेडक्रस सोसाईटी, विरगंजको सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रमका सशस्त्र प्रहरी, जनपद प्रहरी, विभिन्न संघसंस्था, स्थानीय नागरीक, अस्पतालका कर्मचारीहरुले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रक्तदान जीवनदान भनिए पनि हत्तपत्त मानिसहरु रक्तदान गर्न अभिप्रेरित नहुने भएकोले जनचेतना अभिबृद्धिमा अझ बढी काम गर्नुपर्ने बताउनु भयो ।

    अस्पतालले आम नागरिकहरुको स्वास्थ्यमा ध्यान दिदै सबैलाई उपचार गर्ने अवस्था सिर्जना गर्नु पर्ने र पैसाको अभावमा विरामीहरुलाई उपचार नगर्ने, पैसा नतिरेका लागि अस्पतालले बन्धकी बनाउने जस्ता कार्यहरु गर्न नहुने उहांले बताउनु भयो । विरगंजका जनताहरुको स्वास्थ्य अभिबृद्धिका लागि महानगरपालिका सबै प्रकारको सहयोग गर्न तत्पर रहेको पनि सो अवसरमा उहांले जानकारी गराउनु भयो

    कार्यक्रमको सभापतित्व गर्नुभएको मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले हालै नेपाल मेडिसिटी अस्पताल काठमाडौले नारायणी बयोधा अस्पतालको स्वामित्व ग्रहण गरी अस्पतालको ब्यवस्थापनलाई अझ परिकृत गर्दै विरगंजका जनताहरुलाई घरआंगनमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागीपरिरहेको जानकारी गराउनु भयो ।

    निकट भविष्यमा क्याथ ल्याब सहित मुटुरोगको सम्पूर्ण उपचारका लागि नेपाल मेडिसिटी अस्पतालबाट २४सैं घन्टा विशेषज्ञ चिकित्सकहरुको ब्यवस्था गर्ने योजना रहेको पनि सो अवसरमा उहांले बताउनु भयो । अति विशिष्ट र विशिष्ट सेवाहरुलाई विरगंजमै सम्भव बनाउने अभियानलाई साकार बनाउन विरगंजका नागरिक, उद्यमी ब्यवशायी, समाजसेवी, स्थानीय निकाय, स्थानीय प्रशासन एवं स्वास्थ्यकर्मीहरुको सदैव सहयोगको अपेक्षा गरेको अस्पताल प्रमुख रिमालले बताउनु भयो ।

    कार्यक्रममा समाजसेवी तथा उद्योगपति अशोक बैद्य, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, सशस्त्र प्रहरीका नायब उपरिक्षक सुमन थापा, श्रीपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डि.ए. सापकोटा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑