वीरगंज । असार १ गते (भोलि) देखि मतदाता नामावली संकलन कार्य पुनः सुचारु हुँदै छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ।
जिल्ला प्रशासनले सूचनामा जारी गर्दै काठमाडौं जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।