• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा किशोरीमाथि सामूहिक बलात्कारपछि जबरजस्ती गर्भपतन

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०७९, सोमबार ११:४७
  • २५९७

    बारा । बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका– ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

    आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।

    पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि बलात्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर महिनावारी ९रजश्वला० रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरुलाई भेटेर आफू गभर्भवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर
  • सुनको मूल्यमा गिरावट
  • बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा
  • इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १७ जना घाइते

    पाइलटबिनै १० मिनेट उड्यो विमान, पाइलट शौचालयमा, कोपाइलट ककपिटमै बेहोस

    के चाहियो र, यो भन्दा!

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    News

    सुनको मूल्यमा गिरावट

    News

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    News

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    News

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑