• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्पले डस्यो? यी ५ गल्तीहरु नगरौं!

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७९, शनिबार १९:३३
  • ३११३

    वीरगंज | वर्षातको मौसममा सर्पदंशका घाइते ह्वात्तै बढ्ने गर्दछन्। तराईंमा सर्पदंश एक सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) समस्याको रुपमा वर्षौदेखि देखिदै आइरहेको हो। र यसैको कारणले सयौंको मृत्यु समेत हुने गरेको छ। तराईंमा मात्र नभएर पहाडी इलाकामा पनि सर्पदंशको घाइतेहरु उल्लेखनीय संख्यामा देखिने गर्दछ। सर्पदंश उपचार केन्द्रको अभाव (वा थाहा नहुँदा वा ढिलो पुग्दा) तथा जनचेतनाको कमी नै मृत्यु हुनुका मुख्य कारकहरुमध्ये प्रमुख मानिन्छ।सर्पले टोकेपछि घाइते आत्तिनु र सल्लाहको अपेक्षा गर्नु स्वाभाविक हो। तर सल्लाह सहि भएन वा गल्ती गरिए घाइतेको स्वास्थमा जटिलताहरु देखिन सक्ने वा मृत्यु समेत हुनसक्दछ।

    तसर्थ सर्पले डसे यी निम्न कुराहरु नगरौं/ नगराऔ:

    १) नआत्तिऔं किनभने टोक्ने सबै सर्प विषालु हुँदैन (नेपालमा पाहिने ७३ प्रतिशत सर्प विषालु छैन) र सर्पलाई खोज्ने, समात्ने वा मार्ने प्रयास नगरौं।

    २) टोकेको ठाउँमा धागो वा टरनीकेटले कसेर नबाधौं।

    ३) विष निकाल्ने भनेर टोकेको ठाउँमा काट्ने (चक्कु वा ब्लेडले) र मुखले चुस्ने नगरौं।

    ४) चिकित्सकको सल्लाह बिना कुनै पनि औषधिको प्रयोग नगरौं।

    ५) टोकेको भागलाइ नचलाऊ।

    वर्षेनी सर्पको टोकाई हुने ठाउँका वासिन्दाहरुले सर्पदंश उपचार केन्द्रको बारेमा (कहाँ छ भनेर) जानकारी राख्ने, सर्पले टोकी हालेमा तुरुन्त अस्पताल पुर्‍याउने साधन उपलब्ध/तयारी अवस्थामा राख्ने (जस्तै तराईंमा भए मोटरसाइकल) र भौगोलिक कठिनाईले (खासगरी पहाडी इलाकामा) घाइतेलाई सर्पदंश उपचार केन्द्रसम्म लग्न केहि ढिलाई हुने भए स्वस्थाकर्मीलाइ तुरुन्त सम्पर्क गरेर प्राथमिक उपचार सम्बन्धी सल्लाह/जानकारी लिने गरे सर्पको टोकाईबाट हुनसक्ने जटिलता वा मानविय क्षतिलाई कम/रोक्न सकिनेछ।

    -(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑