आज:
  • होमपेज / Breaking News

    कोरोना संक्रमण भएपछि विलियम्सनले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट गुमाउने

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७९, शुक्रबार १६:१३
  • २२१३

    वीरगंज । न्युजिल्याण्डका कप्तान केन विलियमसनले इंग्लयाण्ड विरुद्धको दोस्रो टेष्ट गुमाउने भएका छन् । खेलअघिको परीक्षणमा संक्रमण पत्ता लागेपछि शुक्रबारदेखि टेन्ट ब्रिजमा सुरु हुने दोस्रो टेष्ट गुमाउने भएका हुन्। विहीबार सामान्य लक्षण देखिएपछि विलियम्सनको र्‍यापिड एन्टिजेन परीक्षण गरिएको थियो । कोभिड१९ पोजेटिभ देखिएपछि अब उनले ५ दिन आइसोलेसनमा बिताउनुपर्नेछ ।

    विलियमसनको अनुपस्थितीमा टम लाथमले न्युजिल्याण्डको कप्तानी सम्हाल्नेछन् भने हामिस रुथरफोर्डलाई टिममा समावेश गरिएको छ । ‘महत्त्वपूर्ण खेलको पूर्वसन्ध्यामा केन टिमबाट बाहिरिन बाध्य हुनु भनेको केनका लागि कठिन समय हो,’ न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडले भने, ‘हामी सबै यस समयमा उनी कति निराश छन् भनेर अनुभव गर्न सक्छौं ।’

    स्टेडले टिममा राखिएको हामिस यसअघि पनि टेष्ट टिममा रहेको र टी२० भाइटालिटी ब्लास्टमा लेस्टरसायरका फक्सका लागि खेलिरहेका खेलाडी रहेको बताए । विलियमसन बाहेक न्युजिल्याण्डका अरु खेलाडीको परीक्षणमा नेगेटिभ नतिजा आएको छ । तीन खेलको टेष्ट शृंखलामा न्युजिल्याण्ड १–० ले पछि छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑