• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने (विवाहका तस्बिरसहित)

  • वीरगंज संजाल
  • २६ जेष्ठ २०७९, बिहीबार १५:५७
  • ३३३७

    वीरगंज । भारतको गुजरातमा अचम्मको विवाह भयो । उक्त विवाहमा मण्डप सजाइएको थियो, जन्ती पनि थिए तर दुलहा र पण्डित भने थिएनन् । २४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँसँग विवाह गरेकी छिन् । बिन्दुले ११ जुनमा विवाह गर्ने घोषणा गरेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरेकी छिन् । कसैले घरमा आएर विवाद निम्त्यायो भन्ने हो कि भन्ने चिन्ताले उनले तोकिएको समय अघि नै विवाह गरेको क्षमाले बताएकी छिन् । उनले आफ्नो विशेष दिनलाई बर्बाद पार्न नचाहेको बताइन् ।

    उक्त विवाहमा उनका विशेष साथीहरुको उपस्थिति थियो । यो विवाहका बेला मेहन्दी र हल्दी पनि भयो । क्षमाले अग्नीलाई साक्षी राखेर सातपटक घुमिन् पनि । यो विवाहमा दुलहा थिएनन् न नै पण्डित । यो यस्तो खालको पहिलो विवाह भएको बताइएको छ । विवाहमा क्षमा बिन्दुले रातो रङको साडी लगाएकी थिइन् र हातमा मेहन्दी र सिउँदोमा सिन्दुर पनि भरेकी थिइन् । क्षमाले सुरुमा मन्दिरमा विवाह गर्ने निर्णय गरेकी थिइन् तर बिजेपीको विरोध पछि उनले घरमा नै विवाह गर्ने निर्णय गरिन् । त्यसपछि पण्डितले पनि उनको विवाह गर्न अस्वीकार गरिदिए । त्यसपछि क्षमाले मन्त्रको क्यासेट बजाएर विवाह गर्ने निर्णय गरिन् ।

    क्षमाले अब आफू हनिमुनका लागि गोवा जाने बताएकी छिन् । यो विवाहमा उनका आमा–बुवा असाध्यै खुसी छन् । उनीहरुले छोरीलाई आशीर्वाद पनि दिएका छन् । क्षमाको सोलो म्यारिजको फोटो सोसल मिडियामा मज्जाले भाइरल भइरहेका छन् । क्षमाको इन्स्टाग्राममा २५ हजारभन्दा बढी फलोअर्स छन् । क्षमाले आफू कहिल्यै विवाह गर्न नचाहेको तर प्रेमिका भने भइरहन चाहेको बताएकी थिइन् । त्यसैले पनि उनले आफैँसँग विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । यसबारे उनले भनेकी छिन्, ‘म देशमा आत्म–प्रेमको एक उदाहरण स्थापित गर्ने पहिलो महिला हुँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑