• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर सिंहको निर्णय : वीरगञ्जको अवस्था जानकारी दिन श्वेत पत्र जारी गरिने

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७९, मंगलवार ०९:३२
  • ४६३७

    बिरगंज । बिरगंज महानगरपालिकाको अहिलेको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गरिने भएको छ ।आफूले पदबहाल गर्दा अघिसम्मको महानगरको अवस्थाबारे नगरवासीलाई जानकारी दिन जरुरी रहेकाले श्वेतपत्र जारी गर्न लागेको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

    सोमबार बसेको महानगरको पहिलो कार्यपालिका बैठकले महानगरको अवस्था नगरवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

    ‘अहिले महानगरको अवस्था सबैलाई थाहा नै छ, जता हेर्यो उतै बेथिति भने जस्तै छ,’ नगरप्रमुख सिंहले भने, ‘त्यसैले यो कुरा सबैलाई जानकारी दिन श्वेत पत्र जारी गर्न लागेको हुँ ।’ श्वेत पत्रले महानगरको यथार्थ चित्रण गर्ने र आफूले त्यसलाई सुधार्दै नगरवासीको चाहना बमोजिम काम गर्न सहज हुने उनको भनाइ छ ।

    श्वेत पत्रमा वीरगंज महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाह?को वर्तमान अवस्था लगायत विषय समेटिने छ ।

    यस्तै सोमबार बसेको पहिलो बैठकले नगर प्रमुख सिंहले जेठ १२ गते पदभार ग्रहण गर्दा गरेका तीन वटा निर्णयलाई अनुमोदन पनि गरेको छ ।
    उनले वीरगांजको घण्टाघर तथा पावरहाउस क्षेत्रको जीर्ण सडक मर्मत गर्ने निर्णय गरेका थिए । सडक विभागसंग अनुमति लिएर महानगरले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडकको घण्टाघरदेखि दक्षिण र पावरहाउस क्षोत्रको सडक मर्मत गारिसकेको छ । अब कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

    बैठकले असार १० गतेभित्र महानगरको बजेट ल्याउन आवश्यक तयारीका लागि दुईवटा समिति समेत गठन गरेको छ । नगर प्रमुखको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिति र उपप्रमुख संयोजक रहने राजश्व परामर्श समिति समेत गठन गर्ने निर्णय गरेको निमित्त प्रमुख पशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे नवनिर्वाचित नगर प्रमुख एवं उप प्रमुखलाई पदभार ग्रहण गराएपछि बिदामा छन् ।

    प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन बोर्ड सहमत भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑