• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय चियामा अत्याधिक किटनाशक औषधीको प्रयोग

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७९, सोमबार ११:४४
  • १९८१

    वीरगंज । अन्तर्राष्ट्रिय खरिदकर्ताले अत्याधिक किटनाशक औषधी प्रयोग गरिएको भन्दै भारतको चिया फर्काएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अत्याधिक मात्रामा रसायन प्रयोग गरिएको पाइएपछि अन्तर्राष्ट्रिय खरिदकर्ताले भारतीय चिया फर्काएका हुन् । भारतीय चिया निर्यातक संघ (आईटीईए)का अध्यक्ष अंशुमान कनोरियाले विदेशी मुलुकले भारतीय चिया फर्काउन थालेको बताएका हुन् । उनका अनुसार चिया भरिएको जहाजलाई निरन्तर फर्काउन थालिएको छ ।

    श्रीलंकामा सिर्जना भएको स्थितिको फाइदा भारतीय चिया व्यवसायी उठाउन चाहन्थे । श्रीलंकाको चिया निर्यात हिस्सा घटेपछि त्यसको स्थान ओगट्ने भारतीय व्यवसायीको चाहनामा किटनाशकको अत्याधिक प्रयोग बाधक बनेको छ । भारतबाट निर्यात गरिएको चिया विदेशी मुलुकको ल्याबमा गुणस्तरहीन प्रमाणित भएको छ । यससँगै भारतबाट चिया बोकेर हिंड्ने जहाजको संख्यामा कमी आएको छ । अध्यक्ष कनोरियाका अनुसार देशमा बेचिने चिया भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणको मापदण्डअनुसार हुनुपर्छ । तर, भारतमा उत्पादित अधिकांश चियामा अत्याधिक किट्नाशकको प्रयोग गर्न थालिएको छ । भारतले सन् २०२१ मा १९.५९ करोड किलो चिया निर्यात गरेको छ ।

    सन् २०२२ मा ३० करोड किलो चिया निर्यात गर्ने लक्ष्य भारतले लिएको छ । चिया आयात गर्ने अधिकांश देश युरोपियन मापदण्डलाई मान्छन् । तर, भारतमा उत्पादित चियाको गुणस्तर सो अनुसार नभएपछि धमाधम फर्काइन थालिएको छ । तर, भारतीय चिया उत्पादकहरू विदेशी मुलुकको गुणस्तर मापदण्डलाई मान्नुको सट्टा भारत सरकारसँग मापदण्ड खुकुलो बनाउन लबिङ गरिरहेका छन् । जसले भारतको अत्याधिक चिया निर्यात लक्ष्य प्रभावित बन्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑