काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यकमका लागि २ अर्ब १७ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिए ।