काठमाडौं । विदेशी लगानीको प्रारम्भि स्वीकृति ७ दिनभित्र गरिने भएको छ ।
संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पूर्व तयारीका काम सम्पन्न गर्ने गरी ७ दिनभित्र प्रारम्भिक स्वीकृित ७ दिनभित्र र पूर्व स्वीकृती ६ महिनाभित्र दिने व्यवस्था गरिने घोषणा गरे ।