काठमाडौं । सरकारले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने बताएका हुन् ।