• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७९, आईतवार ०२:०७
  • २४५३

    बिरगंज । नसर्ने रोगको जोखिम बढाउने एउटा कारण सुत्ने कोठाको बाताबरणले पनि निर्धारण गर्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

    उनीहरुले भनेका छन्, ‘यदि राती सुत्ने बेलामा तपाईंले बत्ति निभाउनु भएन वा पर्दा नतानी सुत्ने कोठा उज्यालो राख्नु भयो भने त्यसले तपाईँमा मुटु रोग र मधुमेहको जोखिम बढाउँछ । त्यसैले यदि तपाईं मधुमेह र मुटु सम्वन्धी रोगबाट जोगिन चाहनुहुन्छ भने सुत्नु अघि बत्ती निभाउनुहोस् र पर्दा तान्नुहोस ।

    कसरी बढाउँछ जोखिम ?
    आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै इलोनोइस स्थित नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताहरु भन्छन्, ‘यदि तपाईं राती सुतेका बेलामा समेत कोठामा उज्यालो कायम भयो भने तपाईँ निदाएकै बेलामा पनि मुटुको गति दिउसोको समयमा जत्तिकै धड्किन सक्छ । जवकी निदाएको बेलामा मुटुले पनि आराम पाउनु पर्ने हो । र, यसको असर भोलिपल्ट विहान शरीरले निकाल्ने इन्सुलिनमा समेत देखिन सक्छ ।

    शरीर सुतेका बेलामा भित्रका महत्वपूर्ण अंगले पनि आराम पाउनु पर्छ तर उज्यालोले त्यस विपरित असर गर्दछ । त्यसैले जोखिम बढाउँछ ।

    उनीहरुले २० जना बयस्क व्यक्तिमा गरिएको एक प्रयोगबाट शरीरलाई हानिकारक प्रभावको अनुभव गर्न मध्यम प्रकाशको जोखिम एक रातमै प्रयाप्त भएको देखाएको समेत बताएका छन् ।

    अनुसन्धान प्रतिवेदनमा उनीहरुले मानिसहरुले आफ्नो सुत्ने कोठाको प्रकाशको बारेमा पुर्नबिचार गर्न आग्रह गरेका छन् ।

    अनुसन्धानको नेतृत्व गरेकी डा फिलिस जी भन्छिन्, ‘यदि तपाईँहरुले यो सबै चिजहरु साँच्चै राम्रोसंग हेर्नसक्नु भयो भने जीवनलाई स्वस्थ र सरलसंग अघि बढाउन सकिन्छ ।’ उनले थपेकी छन्, ‘यदि कोही बृद्ध व्यक्तिमा राती हिडडुल गर्न उज्यालो चाहिन्छ भने भुईमा मधुरो प्रकाश राख्नु उत्तम हुन्छ ।’

    उनले तपाईँको नियमित रुपमा खराब सुताई भयो भने त्यसले मोटोपना र डिप्रेसन सहित अन्य स्वास्थ्य समस्या बढाउने समेत चेतावनी दिएकी छन् ।

    यो अनुसन्धान प्रतिवेदन पीएनएएस नामक जर्नलमा प्रकाशित भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑