• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जमा मेयरसहित १३ वडामा जित्दै जसपा बन्यो पहिलो पार्टी

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार १८:५६
  • ४०१३

    बीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत बीरगन्ज महानगरपालिकामा मत गणना सम्पन्न भएको छ । वैशाख ३० गते निर्वाचन सकेर ३१ गतेदेखि बीरगन्जस्थित नृसिंह माद्यामिक विद्यालयमा जारी मतगणना मंगलबार बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय बीरगन्जले जनाएको छ ।

    बीरगन्जका १ लाख २४ हजार ६४७ मतदातामध्ये कुल खसेको ९३ हजार ७८२ मत गणना गर्दा ४६ हजार २१५ मत ल्याएर पाँच दलीय सत्ता गठबन्धनबाट बीरगन्जको मेयरमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन् ।

    उनले आफ्ना निकटम प्रतिस्पर्धी निर्वतमान मेयर एवम् नेकपा (एमाले)का विजयकुमार सरावगीभन्दा झन्डै दोब्बर मत ल्याए । सिंह र सरावगीबीच २२ हजार ४४४ मतान्तर रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । सरावगीले २३ हजार ६७१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गिरिश गिरीले ३ हजार ३१३ मत ल्याएर तेस्रो भए ।

    त्यसैगरी बीरगन्जको उपमेयरमा पाँच दलीय गठबन्धनबाटै नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तम लाल झा भन्दा तेब्बर मतले विजयी भएका छन् ।

    कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी लोसपाका झा ९ हजार ५६८ मत ल्याएर आफ्नो जमानत बचाउन सफल भएका छन् । आलमले झालाई २० हजार ५१० मतले पराजित गरेका हुन् ।

    मधेस प्रदेशको एक मात्र महानगर बीरगन्जको ३२ वटा वडामध्ये सबैभन्दा धेरै वडा जित्दै जसपा पहिलो पार्टी बनेको छ । जसपाले मेयर र १३ वटा वडामा अध्यक्ष जित्दा नेपाली कांग्रेसले उपमेयर र १० वटा वडा जितेर दोस्रो भएको छ । त्यस्तै एमाले ७ र लोसपाले दुई वडा जित्दै क्रमश: तेस्रो र चौँथो पार्टी बने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑