• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको देवताल गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७९, मंगलवार ०८:०६
  • २७४१

    बारा । बाराको देवताल गाउँपालिकामा नयाँ जनप्रतिनिधिहरुले शपथ लिएका छन् ।बाराको देवताल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उदय प्रसाद यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि निर्वाचन अधिकृत सुदर्शन ढकाल रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा गाउँपालिकाका उपाध्यक्ष सितापति देवी यादव , प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल ,पूर्व जिविस सभापति प्रयाग राय यादव ,पुर्व जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिँह लगायतका रहनुभएको थियो ।देवताल गाउँपालिकामा रहेका १ देखि ७ वडा सम्मका वडाध्यक्षहरुलाई

    गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले शपथ ग्रहण गराएका छन् ।७ वडामध्ये वडा नम्बर -१ का वडाध्यक्ष ,यूवा नेता एवम् प्रखर वक्ता अरुणकुमार सिँह भोजपुरी भाषामा शपथ लिएका थिए ।बाँकी अन्य ६ वटा वडाध्यक्षहरुले नेपाली भाषामा शपथ लिएका थिए ।७ वडा मध्ये अाफुले छुट्टै पहिचान बनाएको र जनताको भावनाको कदर गर्दे अाफ्नै मातृभाषा भोजपुरी भाषामा शपथ लिई जिल्लामै उत्कृष्ट काम समेत काम गरेको वडा नम्बर -१ का वडाध्यक्ष एवम् प्रखर वक्ता अरुणकुमार सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मधेस अान्दोलनबाट उदाएका यूवा नेता हर्षित

    हुनुका साथै जनप्रतिनिधि भएर अाएपछि काँधमा थप जिम्मेवारी थपिएकोले जनताको मन जित्ने काम समेत गरिने वडा नम्बर -१ का वडाध्यक्ष एवम् प्रखर वक्ता सिँहले बताउनुभयो ।जनताको सेवाका लागि अाफु तत्पर समेत रहेको समेत युवा नेता एवम् वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले बताउनुभयो ।यस्तै देवताल गाउँपालिकामा वडा नम्बर -१ देखि ७ वडा नम्बर सम्मकम महिला सदस्य ,दलित महिला सदस्य ,पहिलो पुरुष सदस्य र दोस्रो पुरुष सदस्य सहितलाई गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले शपथ ग्रहण गराएका छन्।चुनाव प्रक्रियाबाट अाएका जनप्रतिनिधिहरुले जनताको सेवामा दिनरात काम गरिनेछ भने अाफुले विश्ववास लिएको विशिष्ट अतिथि एवम् पुर्व जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिँहले बताउनुभयो ।मधेसमा भएका बेथितिलाई हटाउन र देवताललाई देवताल जस्तै नयाँ जनप्रतिनिधिहरु काम गर्ला भन्ने लागेको समेत पुर्व जिसस सभापति सिँहले बताउनुभयो ।नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदै अागामी दिनमा जनताको सेवक भएर जनताको काम गर्न जनप्रतिनिधिहरुलाई काम गर्न सल्लाह एवम् सुझाव विशिष्ट अतिथि एवम् पुर्व जिविस सभापति प्रयाग राय यादवले बताउनुभयो ।अाफूले ५ पटक गाविसको पालामा चुनाव जितेको र त्यसपछि जिल्ला सभापति समेत जनताकै काम गर्नपछि नपरेको सम्झना गर्दै न्यायोचित ढंगले काम गर्न सम्पूर्ण जनताहरुलाई अाग्रह समेत गर्नुभयो ।देवताल गाउँपालिका वडा नम्बर -४ पिप्राढीका नेता विश्वनाथ सिँहको पाला देखि राजनीति गर्दे अाएको दुवै जनाले जनताको कामको लागि मेहनत गरेको सम्झना गर्दे प्रतिपक्षीलाई समेत साथमा लिई झगडा त्यागी ,जनतामा विकासको लहर ल्याउन र खासगरि शिक्षा ,स्वास्थ्य तथा कृषिमा बढी जोड दिन समेत पुर्व जिविस सभापति यादवले अाग्रह गर्नुभयो देवताल गाउँपालिकाको कामकाज ईमानदारीताका साथ गर्न अाफू सधैं तयार रहिने देवताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् विशिष्ट अतिथि वकिल प्रसाद पालले बताउनुभयो ।जनताको काम समयमा नै हुने समेत प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो ।देवताल गाउँपालिकामा शान्तिपूर्ण ढंगले निर्वाचन गराई नयाँ जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रम बस्दा अाफूलाई खुशी लागेको प्रमुख अतिथि एवम् निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो ।पहिला महोत्तरी जिल्लामा खटिएको भएपनि के -कसरी बारामा खटि देवताल गाउँपालिकामा निर्वाचन अधिकृतको परि स्थानीय तहको चुनाव वैशाख ३० गतेको चुनाव भयरहित वातावरणमा गराई नयाँ जनप्रतिनिधिहरु समेत अाई सकेको बाँकी रहेका केही जनप्रतिनिधिहरुका लागि प्रक्रिया समेत सुरु भईसकेको प्रमुख अतिथि एवम् निर्वाचन अधिकृत सुदर्शन ढकालले बताउनुभयो ।देवताल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उदय प्रसाद यादवले देवताल गाउँपालिकामा रहेका प्रहरी चौकीका ईन्चार्ज नेपाल प्रहरीका असई ,सशस्त्र प्रहरीका प्रहरी निरिक्षक ,विभिन्न व्यक्तित्व तथा पत्रकारहरुलाई दोसाल्ला अोढाई सम्मान समेत गरेका छन् ।जनताले अाफूलाई मत दिएर विश्वास गरेको र अाफू युवा भएकाले जनताको काम गर्न कुनै किसिमको कन्जुस्याइँ नगर्ने गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले बताउनुभयो ।जनताको घरदैलोमा नै उजुरी पेटिका राखिने र त्यहीँ उजुरीपेटिकाको अाधारमा जनताको काम समेत हुने गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।अाफूलाई कुरामा नभई काममा विश्वास गरिने भएकाले अबको ५ बर्षको यात्रा सँगसँगै बिताउने भएकाले जनताको हरेक दुखसुखमा समेत रहने गाउँपालिका अध्यक्ष उदयप्रसाद यादवले बताउनुभयो ।शपथ ग्रहण कार्यक्रममा पालिकाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी राजिव प्रसाद गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा विवाहित महिलामाथि सामुहिक बलात्कार, एक पक्राउ

    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑