• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरपालिकाको वडा न. २७ मा कांग्रेसको विजयी र्यालीमा एमालेको आक्रमणः ६ जना घाइते

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७९, शनिबार ०८:५५
  • ३८५३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडाध्यक्षमा जितेपछि नेपाली कांग्रेसले निकालेको विजयी र्यालीमा एमालेका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । एमाले कार्यकर्ताको आक्रमणबाट ६ जना घाईते भएका छन्। महानगरपालिकाको वडा नम्बर २७ को वडाध्यक्षमा कांग्रेसका हृदय नारायण कुर्मी १ हजार ५१६ मत ल्याएर विजयी भएका थिए । उनले निवर्तमान वडाध्यक्ष प्रदिपप्रसाद यादवलाई ४०५ मत अन्तरले हराएका थिए। यादवले १ हजार ११६ मत ल्याएका थिए । बिहीबार राति वडाध्यक्षमा जितेपछि राति नै गाउँमा विजयी र्याली निकालेर गईरहेको बेला एमालेका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

    निवर्तमान वडाध्यक्ष यादवसहितका कार्यकर्ताहरुले लाठीसहित विजयी जुलुसमा सहभागी भएकाहरु मथि आक्रमण गरी घाईते बनाएको कांग्रेसको आरोप छ । एमाले कार्यकर्ताहरुले लाठी आक्र्रमण गर्दा वडा नम्बर २७ कै ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आयसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारीको टाउकोमा चोट लागेको छ ।

    उनीहरुमध्ये चार जना उपचार पछि घर फर्केका छन् । बाँकी दुई जना महम्द मियाँ र आयशा खातुनको नारायणी अस्पतालमै उपचार भईरहेको पर्सा प्रहरीले जनाएको छ । घटना भएको थाहा पाउने बितिक्कै घटनास्थलमा पुगेको प्रहरीले स्थिती नियन्त्रणमा लिएको थियो । आक्रमणका संलग्न भएको आरोपमा निवर्तमा वडाध्यक्ष प्रदिपप्रसाद यादव, नुर महम्द र शर्मा प्रसाद क्शवाहालाई सोधपुछका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवंम् डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑