बिरगञ्ज महानगरपालिका
वडा नम्बर १ वडा अध्यक्षमा ज.स.पा. का मनोज राउत कुर्मी
वडा नम्बर २ वडा अध्यक्षमा ने.का. का महमद रेयाज आलम
वडा नम्बर ३ वडा अध्यक्षमा ज.स.पा. का बैजु स्वर्णकार
वडा नम्बर ४ वडा अध्यक्षमा ने.का.का जगत नारायण साह कानू
वडा नम्बर ५ वडा अध्यक्षमा नेकपा एमाले का प्रदीप चौरसिया
वडा नम्बर ६ वडा अध्यक्षमा लो.स.पा.का जय प्रकाश शाह
वडा नम्बर २७ वडा अध्यक्षमा नेपाली कांग्रेस का हृदय नारायण पटेल
वडा नम्बर २९ वडा अध्यक्षमा ज.स.पा. का धर्मेन्द्र चौधरी
वडा नम्बर ३० वडा अध्यक्षमा ज.स.पा. का मनोज कु. यादव
वडा नम्बर ३१ वडा अध्यक्षमा नेकपा एमाले का जितेन्द्र यादव
वडा नम्बर ३२ वडा अध्यक्षमा ज.स.पा. का रियाजÞ अहमद
पर्साको पोखरीया नगरपालिका
नगरप्रमुखमा एमालेका प्रधुम्न चौहान ५,३२४ । उपप्रमुखमा एमाले रुवी कुमारी ठाकुर ५,१९५
वडा नम्बर १ प्रमोद गिरी नेकपा एमाले
वडा नम्बर २ केदार चौहान नेकपा एमाले
वडा नम्बर ३ राम प्रवेश चौहान नेकपा एमाले
वडा नम्बर ४ लक्ष्मण साह कानु नेपाली काग्रेस
वडा नम्बर ५ दुखहरण चौहान नेकपा एमाले
वडा नम्बर ६ सियानन्द साह गोढ नेपाली काग्रेस
वडा नम्बर ७ प्रमानन्द प्रसाद कुर्मी नेपाली काग्रेस
वडा नम्बर ८ किशोरी साह नेपाली काग्रेस
वडा नम्बर ९ नौसाद आलम ने सु पार्टी
वडा नम्बर १० सोनालाल साह गोढ, नेपाली काग्रेस
बहुदरमाई नगरपालिका
नगरप्रमुखमा जसपाका सिंगासन साह तेली– ६,००४ । उप प्रमुखमा नेकपा एमाले शुस्मा कुशवाहा–६,४४०
वडा नम्बर १ प्रमोद यादव, नेपाली काग्रेस
वडा नम्बर २ जितेन्द्र साह, नेपाली काग्रेस
वडा नम्बर ३ दिनेश प्रसाद यादव, नेकपा एमाले
वडा नम्बर ४ सुरेन्द्र प्रसाद यादव, नेकपा एमाले
वडा नम्बर ५ सुनिल महतो कोईरी, नेकपा एमाले
वडा नम्बर ६ प्रमोद प्रसाद, स्वतन्त्रण मुढा
वडा नम्बर ७ बिरेन्द्र प्रसाद यादव, जसपा
वडा नम्बर ८ पुन्नीलाल साह तेली, नेपाली काग्रेस
वडा नम्बर ९ रबिन्द्र कुमार गुप्ता, नेपाली काग्रेस
ठोरी गाउँपालिका
अध्यक्ष लालबहादुर श्रेष्ठ, नेकपा एमाले ४,०४९, उपाध्यक्ष गोकुली रेगमी नेकपा एमाले ४,२५९
वडा नम्बर १ धनमान तामाङ, नेकपा एमाले
वडा नम्बर २ अमृत कृष्ण सापकोटा नेपाली काग्रेस
वडा नम्बर ३ राम खडका, नेकपा एमाले
वडा नं.४ मानबहादुर थिङ, नेकपा एमाले
वडा नम्बर ५ अकृष्ट बहादुर लोपचन, माओवादी केन्द्र
पकहामैनपुर गाउँपालिका
अध्यक्षमा नेपाली कांगे्रसका सुरेस प्रसाद मेहता ४,६८५ उपाध्यक्षमा कांग्रेसकी सरफुन नेशा ४,१४३
वडा नम्बर १ बिनोद मेहता, नेपाली काग्रेस
वडा नम्बर २ मुकुट चौहान, नेपाली काग्रेस
वडा नम्बर ३ संजय प्रसाद चौहान, नेपाली काग्रेस
वडा नम्बर ४ ढेरी यादव, नेपाली काग्रेस
वडा नम्बर ५ बिलिराम चौरीया, नेपाली काग्रेस
धोबिनी गाउँपालिका
अध्यक्षमा मदन प्रसाद चौहान जसपा मात ३,०९१ उपाध्यक्षमा मन्जु देबि नेपाली काग्रेस ३,१४३
उपाध्यक्षमा वडा नं.१ बिनोद मेहता, नेपाली काग्रेस
वडा नम्बर २ मुकुट चौहान, नेपाली काग्रेस
वडा नम्बर ३ संजय प्रसाद चौहान, नेपाली काग्रेस
वडा नम्बर ४ ढेरी यादव, नेपाली काग्रेस
वडा नम्बर ५ बिलिराम चौरीया, नेपाली काग्रेस
बिन्दबासिनी गाउँपालिका
अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४,१४१ उपाध्यक्षमा नेकपा एमाले ज्योती देवी चौरसीया २३६६
वडा नम्बर १ अच्छेलाल महतो,जसपा
वडा नम्बर २ मुक्तिनाथ राउत कुर्मी, नेपाली काग्रेस
वडा नम्बर ३ जय प्रकाश चौरसिया, नेपाली
वडा नम्बर ४ अनोज कुमार चौरसिया, नेपाली काग्रेस
वडा नम्बर ५ मोहन राउन अहिर, नेकपा माओवादी केन्द्र
कालिकामाई गाउँपालिका
अध्यक्षमा बिशिष्ठ कुमार जसपा ३,७४३ उपाध्यक्ष राममती बरैनी, नेपाली काग्रेस ३,९८२
वडा नम्बर १ लालबाबु राउत बरै, जसपा
वडा नम्बर २ सोनालाल प्रसाद चौरसिया, नेकपा एमाले
वडा नम्बर ३ संजय कुमार पटेल, जसपा
वडा नम्बर ४ संजय कुमार साह, काग्रेस
वडा नम्बर ५ जयनारायण प्रसाद कुर्मी, जसपा