वीरगगंज महानगरपालिका वडा न.९ को वडा अध्यक्षमा जवाहर प्रसाद गुप्ता विजयी
वीरगंज संजाल
६ जेष्ठ २०७९, शुक्रबार १४:४७
२७६१
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा न.९ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसबाट जवाहर प्रसाद गुप्ताको पुरै प्यानल निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना छ I