बहुदरमाई नगरपालिका
नगरप्रमुखमा जसपाका सिंगासन साह तेली– ६,००४ । उप प्रमुखमा नेकपा एमाले शुस्मा कुशवाहा–६,४४०
वडा नं.०१ प्रमोद यादव, नेपाली काग्रेस
वडा नं.०२ जितेन्द्र साह, नेपाली काग्रेस
वडा नं.०३ दिनेश प्रसाद यादव, नेकपा एमाले
वडा नं.०४ सुरेन्द्र प्रसाद यादव, नेकपा एमाले
वडा नं.०५ सुनिल महतो कोईरी, नेकपा एमाले
वडा नं.०६ प्रमोद प्रसाद, स्वतन्त्रण मुढा
वडा नं.०७ बिरेन्द्र प्रसाद यादव, जसपा
वडा नं.०८ पुन्नीलाल साह तेली, नेपाली काग्रेस
वडा नं.०९ रबिन्द्र कुमार गुप्ता, नेपाली काग्रेस