बहुदरमाइ नगरपालिका वडा न ८ को वडा अध्यक्ष पदमा पुनिलाल साह तेलि विजयी
वीरगंज संजाल
५ जेष्ठ २०७९, बिहीबार ०७:३५
२६८५
पर्सा । रामनगरी गाउँको एक मात्र विकल्प र गरिबहरुको साहारा तथा मसिहा पुनिलाल साह तेली बहुदरमाइ नगरपालिका वडा नंः८ को वडा अध्यक्ष पदमा विजयी हुनु भएकोमा हार्दिक बधाइ तथा वहाँको सफल कर्यकालको शुभकामना ।