बीरगन्ज महानगरपालिका वडा न ६ मा जय प्रकाश शाह विजयी
वीरगंज संजाल
५ जेष्ठ २०७९, बिहीबार ०६:५१
५६३३
वीरगन्ज ।वीरगन्ज महानगर पालिका वडा न ६ मा लोसपा का जय प्रकाश शाह विजयी हुनु भएको छ । नेपाली काग्रेस का जिल्ला उप सभापति एवंपुर्व वडा अध्यक्ष दिना प्रसास गुप्ता निकततम प्रतिद्वन्दी भए ।