पकहा मैनपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित
वीरगंज संजाल
४ जेष्ठ २०७९, बुधबार १८:२६
३३७३
पर्सा । पकहा मैनपुर गाउँपालिकाको पाचै वडामा नेपाली कांग्रेसको सम्पूर्ण पैनल सहित भारि मतानतरका साथ अध्यक्षमा सुरेश मेहता र उपाध्यक्षमा सरफुन नेशा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।