• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालिकामाई ५ काे वडाध्यक्षमा जसपाका कुर्मी विजयी

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७९, बुधबार १६:५५
  • ३०५३

    वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ काे अध्यक्षमा जसपाका जयनारायण प्रसाद कुर्मीसहित प्यानल विजयी भएकाे छ । वडाध्यक्षमा कुर्मी ७६६ मत ल्याएर विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका माधाे कुमार चाैहान ५७६ मत प्राप्त गरेका छन् । कुर्मी १९० मतान्तरले चाैहालाई हराउँदै विजयी भएका हुन् । यस अघि २०७४ सालकाे निर्वाचनमा कुर्मी वडाध्यक्षमा चुनाव लडे पनि पराजित भएका थिए । नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ १३५ मत, नेपाल सुशासन पार्टीका शिव महताे २५ मत, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका अनिता तिवारी ७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिताबाबु राम ४ मत पाएका छन् ।

    वडा सदस्यमा जसपा कै मन्जित कुमार राउत ६८५ मत ल्याएर र रामप्रबेश प्रसाद कुर्मी ६५८ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा जसपा कै ललिता देवी ७३६ मत साथ र दलित महिला सदस्यमा जसपा कै मालती देवी दुसादिन ७२३ मत ल्याएर विजयी भएका हुन् । यस वडाबाट गाउँपालिका अध्यक्षमा सब भन्दा बढी जसपाका बशिष्ट गुप्ताले ५६१ मत, कांग्रेसका अजय पटेलले ३६७ मत, नेकपा एमालेका राजेश चाैरसियाले १६५ मत र नेपाल सुशासन पार्टीका दिपु तिवारीले ४२२ मत पाएका छन् ।

    उपाध्यक्षमा सब भन्दा बढी जसपाकी सहानी खातुन ६११ मत, कांग्रेसकी राजमती बरैनी ३५२ मत, एमालेकी श्रीमती अंशु आनन्दले ४७५ मत र सुशासन पार्टीका ५५ मत पाएका छन् । वडाध्यक्षमा निर्वाचित कुर्मीसहित वडा सदस्यहरुलाई आजै निर्वाचन कार्यालयले निर्वाचन भएकाे प्रमाण पत्र समेत वितरण गरेकाे छ । निर्वाचन अधिकृत प्रकाश काेइराला र प्रमुश प्रशासकिय अधिकृत अमित कुमार गिरीले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑