वीरगंज । भरतपुर महानगर पालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर ५ को मतगणना जारी रहँदा मेयर पदका उम्मेदवार एमालेका विजय सुवेदीले ५९५६ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६०१९ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७३४६मतका साथ अग्रता बनाइरहेका छन् ।