• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा सदरभन्दा बदर मतको संख्या बढी कीन?

  • वीरगंज संजाल
  • २ जेष्ठ २०७९, सोमबार १८:१२
  • ३९७७

    वीरगञ्ज । वीरगञ्जमा सदरभन्दा बदर मतको संख्या बढी कीन? वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा ५ हजार ७ सय २१ मत बदर भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३१ र ३२ गरी ४ वटा वडाको ९ हजार ५ सय ३८ मत गणना हुँदासम्म उपप्रमुखमा ५९.९८ प्रतिशत मत बदर भएको हो । अहिलेसम्म उपप्रमुखको ३ हजार ८ सय १७ मत सदर भएको छ । उपप्रमुखमा नेपाली कांग्रेस (रुख) बाट इम्तियाज आलम, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) (साइकल) बाट पुरुषोत्तमलाल झा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) (हलो) बाट बिना जैसवाल कुर्मी र स्वतन्त्र (गुलाफको फूल) बाट रम्भा मिश्रा उम्मेदवार छन् । तर उम्मेदवार नै नभएका चुनाव चिन्हमा अधिकांश मत परेको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

    उनका अनुसार उम्मेदवार नभएको नेकपा एमाले (सूर्य), जसपा (ढल्केको छाता), माओवादी केन्द्र (हसिँया हथौडा), नेकपा एकिकृत समाजवादी (कलम) लगायतका चुनाव चिन्हमा पनि मत परेको हुँदा बदर मतको संख्या बढेको हो । त्यस्तै प्रमुखमा पनि २ हजार ५ सय ७१ मत बदर भएको छ । ६ हजार ९ सय ६७ मत सदर हुँदा प्रमुखको ३६.९ प्रतिशत मत बदर भएको हो । मतदाता सचेतनासम्बन्धी कुनै कार्यक्रम नहुँदा मत बदरको संख्या बढेको शिक्षाविद् प्राध्यापक डा. दीपक शाक्य बताउँछन् ।

    उनले भने, ‘विगतमा सञ्चालन हुँदै आएको मतदाता शिक्षा यसपटक अँझै गम्भिरताका साथ सञ्चालन गर्नुपर्नेमा निर्वाचन आयोग चुकेको जस्तो लाग्यो । गठबन्धन नभइदिएको भए मत बदर हुने थिएन । तर गठबन्धन भएपछि धेरै मतदाता झुक्किए ।’वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले सदर भन्दा बदर मत बढी भएपछि उपप्रमुखको मत गणना रद्द गर्नुपर्ने माग गरेकी छिन् । निर्वाचन आयोग नै मतदाता शिक्षा सञ्चालन गर्न चुकेको हुँदा बदर मतको संख्या बढीरहेको मिश्राको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑