जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । कूल ४ लाख ९ हजार ९८५ मतदाता रहेको धनुषामा २ लाख ७० हजार ५९० भन्दा बढी मत खसेको हो ।
यस्तो छ मेयर पदको मत परिणाम –
घण्टाघर- 259
सुर्य-105
आप- 61
लालटेन- 32
उप मेयर
गाछी- 300
सुर्य – 135
आप- 50