• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सोनाक्षीले गरेकी हुन् त इन्गेज्मेन्ट ?

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १३:००
  • १६९३

    वीरगंज । बलिउडमा यतिबेला विवाह सिजन चलेको छ । केहीदिन पहिले अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरले लगानगाँठो सकेका थिए, भने हालै साउथ अभिनेत्री नयनतारा र विग्नेशको विवाहको समाचार बाहिर आएको थियो ।
    यसैबीच दबंग अभिनेत्री सोनाक्षी सिन्हाको विवाहको खबरले पनि बलिउड चर्चा पाएको छ । सोनाक्षीले हालै सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा सोनाक्षीको औँलामा औँठी देख्न सकिन्छ । धेरैले सोनाक्षीले इन्गेज्मेन्ट गरेको अनुमान गरेका छन् । तस्बिरमा उनी निकै खुसी देखिएकी छन् । उनले कोसँग इन्गेजमेन्ट गरिन् त्यो बाहिर ल्याइएको छैन । तस्बिर शेयर गर्दै उनले लेखेकी छन् ‘मेरो लागि महत्वपूर्ण दिन । मेरो सबैभन्दा ठुलो सपना मध्य एक । जुन साँचो हुन गइरहेको छ । यो तपाईंलाई जानकारी गराउन पर्खिन सक्दिन । मलाई विश्वास नै भएको छैन । यो यति सजिलो छ भनेर ।’

    तस्बिरमा सोनाक्षीले एक व्यक्तिको हात समाएकी छन् । उनले तस्बिर सार्वजनिक गरेलगतै फ्यानले बधाई दिइरहेका छन् । कतिले ति भाग्यमानी व्यक्ति को हो भनेर समेत प्रश्न गरेका छन् । केहीले इन्गेजमेन्ट गरेको हो र भन्दै प्रश्न राखेका छन् ।
    सोनाक्षी ७०–८० दशकका चर्चित अभिनेता शत्रुध्न सिन्हाकी छोरी हुन् । सलमान खानको जोडीको रुपमा दबंगबाट फिल्म करियर सुरु गरेकी उनी लामो समयदेखि जहीर इकबालसँगको सम्बन्धका कारणले समेत चर्चामा छाउँदै आएकी छन् । दुबैले अहिलेसम्म सम्बन्धको बिषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ
  • बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक
  • बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
  • शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    सगरमाथाको सफल आरोहणपछि बढुवा भएकी प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    माओवादीले पनि माग्यो गृहमन्त्रीको राजीनामा

    भिजिट भिसा प्रकरण : गृह सचिवसहित थप कर्मचारी पनि निगरानीमा

    तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध मुद्धा चलाउने निर्णय

    दाहाल, नेपाल र खनालले नेकपा विभाजन गरेर अपराध गरे : ओली

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    News

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    News

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    News

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    News

    लालुप्रसाद यादवले छोरा तेजप्रतापलाई पार्टी र परिवारबाट गरे निष्कासन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑