• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवा गृहमन्त्री हुँदा शान्तिपूर्ण जुलुसमा गोली चलाउनुभयो : ओली

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १८:०४
  • २५२९

    वीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय गठबन्धनमा अरू पार्टी थपिए पनि एमालेलाई केही फरक नपर्ने र पराजित गर्न नसक्ने बताएका हुन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई अलोकतान्त्रिक र तानाशाही भनेर भनेको भन्दै हिजो आफ्नै कार्यकर्ताले रुखमा भोट हाल्न पाउँभन्दा पार्टीबाट निष्कासन गर्ने देउवा नै तानाशाही भएको टिप्पणी गरे । उनले ५० वर्ष काम गरेका कार्यकर्तालाई शेरबहादुरले पार्टीबाट निष्कासन गरेको भन्दै काँग्रेसका कार्यकर्ता धेरै सहनशील भएको बताए ।

    पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले शेरबहादुर देउवा गृहमन्त्री हुँदा १२२ जनालाई गोली हानेर मारेको आरोपसमेत बताए । प्रधानमन्त्री देउवालाई चुनौती दिँदै ओलीले भने, ‘शेरबहादुर लाई म भन्न चाहन्छु । शेरबहादुरजी केपी अ‍ोलीले गोलीका आँखा हुँदैनन् भनेर अन्धाधुन्ध गोली चलाउन कहिल्यै पनि लाएन ।’उनले आफू गृहमन्त्री हुँदा एउटा पनि गोली नचलेको बताए । ‘केपी ओली गृहमन्त्री हुँदा एउटा पनि गोली चलेन । एउटा मान्छे मरिएन’, उनले आफू इतिहास सम्झन नचाहने तर देउवाले कोट्याएको भन्दै भने, ‘उहाँले त गृहमन्त्री हुँदा छोटो समयमा कुनै द्वन्द्व भएको थिएन, शान्तिपूर्ण जुलुसमा गोली चलाएर १२२ जना मान्छे झ्यालमा बसेकालाई मार्नुभयो, कौसीमा बसेकालाई मार्नुभयो, घरभित्र बसेकालाई मार्नुभयो ।’

    उनले त्यसबेला कतिका टाउको फुटाएको र कतिका करङ भाँचेको भन्दै १२२ जनाको हत्या गरेकाले तानाशाही त्यसलाई भन्ने दाबी पनि गरे । उनले मदन भण्डारीको हत्याको छानबिन गरौँ भन्दा गोली हानेर २२ जना मारेको पनि बताए । उनले अहिले पनि देउवा आफू प्रधानमन्त्री हुन लोकतन्त्र धरापमा पार्ने काम गरेको बताए । उनले जनता मार्न हुँदैन भन्ने केपी ओली तानशाही हुँदैन भन्दै शब्द र अर्थसहित बोल्न आग्रह गरे । ‘शब्द र अर्थसहित बोल्नुस् । हैन भने हजारौँ प्रमाण ल्याइदिन्छौ’, ओलीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑