• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा ठाउँ ठाउँमा सभा तथा र्‍याली , श्रीपुरमा एमालेको उत्साहजनक जनतादर्शन घरदैलो

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १५:३१
  • २९१७

    वीरगञ्न । वीरगञ्न महानगरपालिका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडादेखि महानगरसम्म आफ्नो लालकिल्ला बनाउने उदेश्यसहित वीरगञ्जमा एमाले र लोसपा गठबन्धनले आफ्नो चुनावी अभियान तीब्र पारेको छ । आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तीव्रता दिएका हुन् । निर्वाचन हुन केहि दिन बाकी रहदा वीरगञ्जमा ठाउँ ठाउामा सभा तथा र्‍याली चलिरहेको छ । वीरगञ्नका हरेक वडाहरुमा जनताका घरैमा पुगेर भोटमाग्ने वा घर दैलो र चुनावी प्रचारप्रसार कार्याक्रमहरु तिव्रताका साथ गरिरहेका छन ।

    निर्वाचनका लागि प्रत्येक्ष घरमै पुगेर भोट माग्ने कार्यले भोट माग्ने र भोट दिने आम जनताहरुले नेकपा एमाले प्रति उत्सुक्ता जनाएका छन । आज वीरगञ्ज ११ एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रदुमन सेढाईको नेतृत्वमा कार्याकर्ताहरुले मोटरसाइकल र्यालीसहित भोटमाग्ने, घरदैलो कार्याक्रमलाई तिव्रता पारेका छन् ।वीरगञ्ज महानगरपालिकाका मेयर पदका बिजय कुमार सरावगी तथा उपमेयर पदका उम्मेद्वार पुरुषृोतम लाल झासहितको टोलिले वडा नं। ११ मा जनतादर्शन तथा घरदैलो गरेको हुन्।

    कार्यक्रममा मतदाताको उल्लेखनिय उपस्थिति बनेको थियो । कार्यक्रममा सहभागी उम्मेदवारहरुले चुनावको मिति नजिकै आइरहेको भन्दै आफुलाई अमुल्य मतदान गरि बिजयी गराउन अपिल गरेका छ्न । उहाँहरूले वडा नम्बर ११ सहित हरेक वडा र समग्र महानगरको बिकास, समृद्धि लागि वडादेखि महानगरसम्म एमालेको सरकार आवश्यक रहेको बताए । घरदैलो अभियानमा एमालेप्रति जनताको छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको सरावगीले बताउनुभयो । उहाँले जनताको यो विश्वासलाई टुट्न नदिने प्रतिवद्धता जनाउदै एमालेका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गर्नुभएको छ । वडालाई विकास र समृद्धिको बाटोमा अघि बढाउन आफुलाई जनताले जिताउन आवश्यक रहेको मतदातासमक्ष उद्धघोष गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु
  • आज शुक्रबारको राशिफल
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    News

    आज शुक्रबारको राशिफल

    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑