• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक वर्षमा साढे ३ अर्ब विज्ञापनमाथि गुगलले गर्‍यो कारबाही

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १७:४२
  • २९४९

    गुगल कम्पनीले बितेको वर्ष सन् २०२१ मा झण्डै साढे ३ अर्ब वटा विज्ञापनमाथि कारबाही गरेको छ । गुगलले सार्वजनिक गरेको विज्ञापन सुरक्षा प्रतिवेदन अनुसार सन् २०२१ मा गुगलले ३ अर्ब ४० करोड विज्ञापनमाथि कारबाही गरेको हो । ती मध्ये कतिपय विज्ञापनमाथि प्रतिबन्ध लगाइएको छ भने कतिपयलाई सधैंका लागि हटाइएको छ सन् २०२१ मा तीन अर्ब ४० विज्ञापनमाथि हटाउनुका अलावा गुगलले पाँच अर्ब ७० करोड विज्ञापनलाई निलम्बन गरिएको छ । त्यस्तै पाँच अर्ब ६० करोड विज्ञापनदाताको अकाउन्टलाई निलम्बन गरिएको छ ।

    त्यस्तै एक अर्ब ७० करोड विज्ञापन प्रकाशकलाई प्रतिबन्धित गरिएको छ भने ६३ हजार प्रकाशक वेबसाइट माथि कारबाही भएको छ । यसअघि सन् २०१९ मा गुगलले दुई अर्ब ७० करोड विज्ञापन हटाएको थियो भने सन् २०२० मा त्यो संख्या तीन अर्ब १० करोड पुगेको थियो । सन् २०२१ मा त्यो भन्दा थप ३० करोड विज्ञापन गुगलल हटाएको हो । स्मरण रहोस् सन् २०२२ को सुरुवातमै माइक्रोसफ्टले आफ्नो प्लाटर्फमबाट तीन अर्ब विज्ञापन हटाएको थियो । यसरी गुगल र माइक्रोसफ्टले मिलेर संयुक्त रुपमा ६ अर्ब ५० करोड विज्ञापन हटाएका छन्।

    गुगलले हटाएका विज्ञापनहरूमध्ये सबैभन्दा धेरै हटाइएका विज्ञापनको विधा यस्तो छ :
    · ट्रेडमार्क : १ अर्ब ४० करोड
    · व्यवसाय : ५१ करोड १४ लाख
    · वित्तिय सेवा : २२ करोड ३० लाख
    · स्वास्थ्यसेवा र औषधि : २१ करोड ९३ लाख
    · अल्कोहल : १२ करोड ८५ लाख
    · अश्लील सामाग्री : १२ अर्ब ६१ करोड
    · जुवा तथा खेल : १० अर्ब ८१ करोड
    · प्रतिलिपि अधिकार : ६ करोड ८६ लाख
    · सूर्तिजन्य पदार्थ : ३ करोड ५९ लाख

    गुगलल अश्लील, खतरनाक तथा हतियारको बिक्रिसँग सम्बन्धित विज्ञापनमाथि सबैभन्दा धेरै कारवाही गरेको छ । त्यस्तै कोरोनासँग सम्बन्धित गलत जानकारी दिने पाँच लाखवटा पेजलाई पनि हटाइदिएको छ । त्यस्ता पेजले भ्याक्सिन, कोरोना परीक्षण तथा मूल्यका विषयमा गलत जानकारी दिइरहेका थिए । महामारीको सुरुवातदेखि अहिलेसम्म गुगलले कोभिड १९ सँग सम्बन्धित १० करोड ६० लाख विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । त्यस्तै युक्रेनमाथिको रुसी कारवाहीसँग सम्बन्धित करीब ८० लाख विज्ञापनमाथि पनि गुगलले कारवाही गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑