• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज उधाेग बाणिज्य संघद्वारा मेयर प्रत्यासी राजेशमानसँग छलफल, यसअघिका मेयरले बढाएकाे कर घटाउन सुझाव

  • वीरगंज संजाल
  • १९ बैशाख २०७९, सोमबार २०:४४
  • ३३२१

    वीरगञ्ज । वीरगञ्ज उधाेग वाणिज्य संघका अध्यक्ष डा. सुबाेध कुमार गुप्ताले वीरगन्ज महानगरले बढाएकाे करले जनताकाे ढाड सेकिएकाे बताए । जनतासँग भए गरेका केही सम्पत्ति पनि कर तिरेरै सिद्दिने हाे कि भन्ने अवस्था आएकाे उनको भनाई छ ।

    स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाकाे मेयर पदका उम्मेदवार राजेशमान सिंहसँग संघले आफ्नै सभाहलमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै गुप्ताले यस्ताे बताएका हुन् । महानगरले सम्पत्ति कर ४ सय प्रतिशत बढाएकाेले त्यसलाई न्युनिकरण गर्नुपर्ने उनको भनाई थियाे ।

    प्रदेश र केन्द्र सरकारले वीरगन्जमा देखिने खालकाे कुनै काम गर्न नसकेकाेले महानगरसँग सहकार्य गरेर संघले सिग्नेचर प्राेजेक्ट गर्न चाहेकाे गुप्ताले बताए ।

    कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशाेक टेमानी, गणेश लाठ, प्रदीप केडिया तथा पदाधिकारी माधव राजपाल, अनिल पटवारीलगायतले उधाेगी व्यवसायीकाे लागि मेयरमा निर्वाचीत भएपछि गर्नुपर्ने कामकाे सुझाव तथा जिज्ञासा राखेका थिए ।

    स्थानीय सरकारकाे ५ वर्षे कार्यकाल सुखद नभएकाे, सर्वसुलभ सेवा र सुशासन महशुस गर्न नसकिएकाले तपाईं कसरी अगाडि बढ्नुहुन्छ भनेर सिंहलाई प्रश्न गरीएकाे थियाे ।

    जवाफमा सिंहले आफू भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएर अगाडि बढ्ने बताए । उनले आफू सबै विषयकाे विज्ञ हुन नसक्ने हुँदा हरेक क्षेत्रका विज्ञलाई साथमा लिएर विकासकाे एक मात्र लक्ष्य राखेर अगाडि बढ्ने बताए । तपाईंहरूकाे समस्याको समाधान तपाईंहरूलाई नै थाहा छ त्यसकाे जिम्मा म तपाईंहरूलाई नै दिन्छु । यसाे गर्दा समस्याको सहि हल निस्कन्छ । म सबैलाई समेटेर अगाडि बढ्छु सिंहले भन्नुभयाे । संघले मेयरका उम्मेदवारहरू सबैसँग यस किसिमको अन्तरक्रिया गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑