• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको मेयरमा ३० जनाको उम्मेदवारि

  • वीरगंज संजाल
  • १५ बैशाख २०७९, बिहीबार २१:४९
  • ३६८९

    वीरगन्ज । स्थानीय तह निर्वाचनका लागि पर्साका १४ वटै पालिाकामा गरि ३ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको छ ।
    जिल्ला निर्वाचन कार्यालय पर्साले बिहीबार साँझ ६ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार , पर्सामा पालिका प्रमुख , उप्रपुमुख , वडा अध्यक्ष , वडा सदस्य , महिला सदस्य र दलित महिला सदस्य गरि कूल ३ हजार ३ सय ३७ जनाको उम्मेदवारी परेको हो ।
    ती मध्ये पालिका प्रमुखमा २ सय २१ , उपप्रुमखमा १ सय ११ , वडा अध्यक्षमा ७ सय ६७ , वडा सदस्यमा १ हजार १ सय ७२ , महिला सदस्यमा ५ सय ५७ र दलित महिला सदस्यमा ५ सय ८ जनाको उम्मेदवारी परेको छ ।
    सबै भन्दा बढि वीरगन्ज महानगरपालिकामा ८ सय ८४ जनाको उम्मेदवारी परेको छ भने सबै भन्दा कम ठोरीमा १ सय १७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय पर्साका सुचना अधिकारी अरुण ठाकुरले जानकारी दिए ।
    वीरगन्जको मेयरमा ३० जना उम्मेद्वार
    वीरगन्ज महानगरपालिकाको मेयरमा भने ३० जनाको उम्मेदवारी परेको छ । महानगरको उपमेयरमा भने १० जनाको उम्मेदवारी परेको छ । महानगरको ३२ वटै वडामा गरि वडाअध्यक्षमा २ सय ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै महानगरको वडा सदस्यमा ३ सय ३९ जनाको , महिला सदस्यमा १ सय ६१ जनाको र दलित महिला सदस्यमा १ सय ३८ जनाको उम्मेदवारी परेको छ ।
    पर्सागढी नगरपालिकामा २ सय ९० जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १६ जनाको , उपमेयर पदमा९ जनाको , वडाअध्यक्षमा ६३ जनाको, वडासदस्यमा १ सय ५ जनाको ,महिला सदस्यमा ४९ जनाको र दलित महिला सदस्यमा ४८ जनाको उम्मेदवारी परेको छ ।
    पर्सागढी नगरपालिकामा कूल २ सय ९० जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १६ जनाको , उपमेयर पदमा९ जनाको , वडाअध्यक्षमा ६३ जनाको, वडासदस्यमा १ सय ५ जनाको ,महिला सदस्यमा ४९ जनाको र दलित महिला सदस्यमा ४८ जनाको उम्मेदवारी परेको छ ।
    बहुदरमाइ नगरपालिकामा भने कुल २ सय ८६ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १४ जनाको , उपमेयर पदमा ७ जनाको , वडाअध्यक्षमा ६८ जनाको, वडासदस्यमा १ सय ८ जनाको ,महिला सदस्यमा ५१ जनाको र दलित महिला सदस्यमा ३८ जनाको उम्मेदवारी परेको छ ।
    पोखरीया नगरपालिकामा कूल २ सय ६४ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १५ जनाको , उपमेयर पदमा ७ जनाको , वडाअध्यक्षमा ५८ जनाको, वडासदस्यमा ९३ जनाको ,महिला सदस्यमा ४७ जनाको र दलित महिला सदस्यमा ४४ जनाको उम्मेदवारी परेको छ ।
    पोखरीया नगरपालिकामा कूल २ सय ६४ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १५ जनाको , उपमेयर पदमा ७ जनाको , वडाअध्यक्षमा ५८ जनाको, वडासदस्यमा ९३ जनाको ,महिला सदस्यमा ४७ जनाको र दलित महिला सदस्यमा ४४ जनाको उम्मेदवारी परेको छ ।पोखरीया नगरपालिकामा कूल २ सय ६४ जनाको उम्मेदवारी परेको छ । जसमा मेयर पदमा १५ जनाको , उपमेयर पदमा ७ जनाको , वडाअध्यक्षमा ५८ जनाको, वडासदस्यमा ९३ जनाको ,महिला सदस्यमा ४७ जनाको र दलित महिला सदस्यमा ४४ जनाको उम्मेदवारी परेको छ ।
    जगरनाथपुर गाउपालिकामा कूल १ सय ९७ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा १४ जनाको , उपाध्यक्ष पदमा १० जनाको , वडाअध्यक्षमा ४९ जनाको, वडासदस्यमा ६५ जनाको ,महिला सदस्यमा ३० जनाको र दलित महिला सदस्यमा २९ जनाको उम्मेदवारी परेको छ ।
    सखुवा प्रसौनी गाउपालिकामा कूल १ सय ९५ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा २६ जनाको , उपाध्यक्ष पदमा ८ जनाको , वडाअध्यक्षमा ४५ जनाको, वडासदस्यमा ६१ जनाको ,महिला सदस्यमा २७ जनाको र दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ ।
    विन्दवासीनी गाउपालिकामा कूल १ सय ८५ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा १८ जनाको , उपाध्यक्ष पदमा १२ जनाको , वडाअध्यक्षमा ४० जनाको, वडासदस्यमा ५६ जनाको ,महिला सदस्यमा ३० जनाको र दलित महिला सदस्यमा २९ जनाको उम्मेदवारी परेको छ ।
    कालीकामाइ गाउपालिकामा कूल १ सय ७६ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा २५ जनाको , उपाध्यक्ष पदमा ८ जनाको , वडाअध्यक्षमा ४९ जनाको, वडासदस्यमा ५२ जनाको ,महिला सदस्यमा २१ जनाको र दलित महिला सदस्यमा २१ जनाको उम्मेदवारी परेको छ ।
    पकाहामैनपुर गाउपालिकामा कूल १ सय ६५ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा ९ जनाको , उपाध्यक्ष पदमा ८ जनाको , वडाअध्यक्षमा ३२ जनाको, वडासदस्यमा ६१ जनाको ,महिला सदस्यमा २८ जनाको र दलित महिला सदस्यमा २६ जनाको उम्मेदवारी परेको छ ।पटेर्वासुगौली गाउपालिकामा कूल १ सय ६३ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा १२ जनाको , उपाध्यक्ष पदमा ८ जनाको , वडाअध्यक्षमा ३३ जनाको, वडासदस्यमा ५५ जनाको ,महिला सदस्यमा २८ जनाको र दलित महिला सदस्यमा २७ जनाको उम्मेदवारी परेको छ ।
    धोबिनी गाउपालिकामा कूल १ सय ५२ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा १४ जनाको , उपाध्यक्ष पदमा ७ जनाको , वडाअध्यक्षमा ३४ जनाको, वडासदस्यमा ५० जनाको ,महिला सदस्यमा २४ जनाको र दलित महिला सदस्यमा २३ जनाको उम्मेदवारी परेको छ ।
    छिपहरमाइ गाउपालिकामा कूल १ सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा ११ जनाको , उपाध्यक्ष पदमा ९ जनाको , वडाअध्यक्षमा ४० जनाको, वडासदस्यमा ४६ जनाको ,महिला सदस्यमा १९ जनाको र दलित महिला सदस्यमा १८ जनाको उम्मेदवारी परेको छ ।
    जिराभवानी गाउपालिकामा कूल १ सय २० जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा ६ जनाको , उपाध्यक्ष पदमा ४ जनाको , वडाअध्यक्षमा २६ जनाको, वडासदस्यमा ४१ जनाको ,महिला सदस्यमा २३ जनाको र दलित महिला सदस्यमा २० जनाको उम्मेदवारी परेको छ ।ठोरी गाउपालिकामा कूल १ सय १७ जनाको उम्मेदवारी परेको छ । जसमा गाँउपालिका अध्यक्षमा ११ जनाको , उपाध्यक्ष पदमा ४ जनाको , वडाअध्यक्षमा २४ जनाको, वडासदस्यमा ४० जनाको ,महिला सदस्यमा १९ जनाको र दलित महिला सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ ।

    यस्तै देशभरका ७५३ पालिकामा १ लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले काठमाण्डौमा बिहीबार पत्रकार सम्मेलनमा गरेर अहिलेसम्म १ लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑