• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फर्जी रसिद प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै धरणा

  • वीरगंज संजाल
  • २९ चैत्र २०७८, मंगलवार २१:३७
  • ३०२१

    वीरगन्ज । फर्जी रसिद प्रकरणमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै विद्यार्थी नेताहरुले धरणा दिएका छन्। वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका नेताहरुले धरणा दिनुको साथै ज्ञापन पत्र हस्तान्तरण गरेका हुन्।

    जाली रसिद बनाई ८० जना विद्यार्थीहरुको थेसिस बुझिएको घटना बाहिर आएको हप्ता दिन बित्न लाग्दा समेत ध्यान नदिएकोले क्याम्पस प्रशासन संग ५ बुंदे कारवाहीको माग राख्दै विद्यार्थी नेताहरुले विभिन्न नारा सहित धरणा दिएका हुन्। विद्यार्थी नेता सगीर अलिको नेतृत्वमा आज अपराह्न १२ बजेदेखि क्याम्पस परिसर भित्र धरणा दिइएको छ। स्नातक तह चौथो वर्षका ८० जना विद्यार्थीहरु संग फर्जी रसिद बनाई थेसिस बुझ्ने बहानामा लाखौ रकम उठाइएको विद्यार्थी युनियनको दावी रहेको छ।
    युनियनले जाली रसिद काट्ने देखि छाप्नेसम्म लाई कारवाहीको दायरामा ल्याउने माग गरेको छ। जाली रसिद काटेर रकम उठाउने काम क्याम्पस कै विद्यार्थी नेता ध्रमेन्द्र मिश्राले गरेको खुल्न आए पनि यसलाई आधिकारिक पुष्टि गर्न युनियनले माग गरेको छ। क्याम्पसका कर्मचारी र रसिद छाप्ने छापाखानालाई समेत कारवाहीको दायरा ल्याउनु पर्ने समाजवादी विद्यार्थी युनियनको माग रहेको छ।

    १५ सयको दरले रसिद काटेको युनियनका नेता मो.सगीर अलिले बताउनु भयो। उहाँले,”एकजना संग १५ सयको दरले रसिद काटिएको छ। र अहिले ८० जनाको रसिद मात्रै फेला परेको छ,अझै कुन संकायको कति रसिद कटेको छ यकिन नै छैन”भन्नु भयो।

    ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशप्रसाद चौरसियाले क्याम्पसको रसिद छपाएर भर्ना भएको कुरा जानकारीमा आएको स्वीकार गर्नु भएको छ। चौरसियाले क्याम्पस प्रमुखको संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनु भयो। क्याम्पसको रसिद कसले र किन दुरुपयोग गर्‍याे भन्ने विषयमा समितिले छानबिन गरेपछि सत्यतथ्य जानकारी गराइने उहाँले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑