काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय चुनावका लागि भर्ना गरिएका म्यादी प्रहरीको प्रशिक्षण सुरु भएको छ ।
सरकारले चैत ६ गतेदेखि आवेदन लिएको थियो । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ
मंगलबार बाह्रखरीका फोटो पत्रकार अभिषेक महर्जनले खुमलटारमा प्रशिक्षणको क्रममा खिचेका केही तस्बिरहर