• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केपी ओलीलाई अर्थमन्त्रीको जवाफ : विदेशी पानी खाएकाहरुले वृद्धभत्ता दिन नसक्ने अफवाह फैलाए

  • वीरगंज संजाल
  • २८ चैत्र २०७८, सोमबार १८:४४
  • ३०२९

    अर्थमन्त्री जनार्दन शर्माले सरकार वृद्धभत्ता नै दिन नसक्ने भनेर फैलाइएको अफबाहमा कुनैपनि सत्यता नरहेको प्रस्ट पारेका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै मुलुकको अर्थतन्त्रप्रति टिप्पणी गर्दै सरकारले वृद्धभत्ता समेत दिन नसक्ने अवस्था रहेको बताएका थिए । तर अर्थमन्त्री शर्माले सोमबार गरेको पत्रकार सम्मेलनमा त्यस्ता भनाइको खण्डन गर्दै भने, ‘चुनावको रकम पनि दिन नसक्ने, विदेशी पानी खाएर हुर्केका नागरिकहरुको कुरा सुन्यो भने बृद्ध भत्ता पनि दिन नसक्ने कुरा गर्न सकिन्छ ।’

    उनले यस्ता कुरा गर्न र भन्न छुट भएपनि सरकार ती व्यवस्थाबाट नभाग्ने बताए । ‘भन्न त पाइयो तर बजेट व्यवस्था र उपलब्ध गराएका छौ, श्रोत सुनिश्चितता भएको छ । भुक्तानीको प्रक्रिया भैसकेको छ । नपुग्ने भए अरु दिने प्रतिवद्धता पनि गरिएको छ यी सबै अफवाह हुन्’, मन्त्री शर्माको भनाइ छ ।

    उनले यस्तै अफवाह गर्दै गर्दै नेपाल श्रीलंका बन्छ बन्छ भनेर मुलुकलाई जबर्जस्ती त्यता लैजान खोज्नु राष्ट्रघात भएको भन्दै यस्तो भनेको सुनेर आफुलाई अचम्म लागेको बताए । ‘यी सबै कुराहरुलाई जोड्दै जोड्दै देश श्रीलंका हुन्छ हुन्छ भन्नेतिर लग्न खोजिँदैछ । यो राष्ट्रघात हो । श्रीलंका बनाउने चासो उहाँहरुलाई किन भइरहेको छ, मलाई अचम्म लागेको छ’, मन्त्री शर्माको भनाइ छ ।

    आइतबार मात्रै एमाले अध्यक्ष ओलीले मुलुकको मुलुकको पछिल्लो अर्थतन्त्रले अनिष्टको संकेत गरेको भन्दै यही अवस्था रहे जेष्ठ नागरिकहरुले भत्ता नपाउने सम्भावना रहेको बताएका थिए । ‘अनौठो नमान्नुहोला यो नेपालका लागि अनिष्टको समय हो देशका लागि । अहिले देशको अर्थतन्त्र हेर्नुहोस् त श्रीलंका बन्दैछ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौठो नमान्नुहोला’, शिक्षक संगठनको कार्यक्रममा ओलीले भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑