• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजनीति सत्ता गठबन्धन बैठक : महानगरको विवाद कायमै नगर र गाउँपालिका प्रदेश र जिल्लाले टुंग्याउने

  • वीरगंज संजाल
  • २८ चैत्र २०७८, सोमबार १२:३७
  • २४१७

    सत्ता गठबन्धन बैठक : महानगरको विवाद कायमै नगर र गाउँपालिका प्रदेश र जिल्लाले टुंग्याउने
    काठमाडौं– बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगर मात्र केन्द्रले टुंग्यउने र नगर तथा गाउँपालिका प्रदेश, जिल्ला र नगर/पालिकास्तरबाटै टुंग्याउने सहमति भएको राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले बताए।

    ‘महानगर र उपमहानगर केन्द्रबाट टुंग्याउने सहमति सत्तारुढ गठबन्धनबीच भएको छ,’ उनले भने, ‘अब नगरपालिका प्रदेशस्तरबाट, गाउँपालिका जिल्लास्तरबाट र वडाको हकमा पालिकास्तरबाटै सबै दलको सहमतिमा उम्मेदबार टुंग्याइनेछ।’ यसका लागि मंगलबार बस्ने शीर्ष नेताहरुको वैठकले मापदण्ड तय गर्ने उनले बताए। सोही मापदण्डका आधारमा उम्मेवार टुङ्गो लाग्ने उनले बताए।

    उनले सबै तहमा सबै दलले सम्मानजक रुपमा स्थान पाउनुपर्ने कुरा आफूहरुले राखेको र सबै दलको धारणा यस्तै रहेको उनले बताए। उनले पहिलाको परिस्थिति र अहिलेको परिस्थिति उस्तै नरहेकाले त्यसमा पनि दलहरु विचार गरेर मापदण्ड निर्धारण गर्नुपर्ने कुरा आफूहरुले राखेको उनले बताए।

    सत्तारुढ दलहरुकोे सोमबार बसेको बैठकले सत्ता गठबन्धनको उम्मेदवारलाई विजयी गराउन भने साझा अपिल गरेका छन्।उनीहरुले आगामी निर्वाचनमा गठबन्धनबाटै उम्मेदबार तय हुने कुराको सन्देश दिनका लागि एक विज्ञप्ति जारी गरेको देखिन्छ।
    प्रमुख प्रतिपक्ष नेकपा एमालेले धमाधम आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्न थालेपछि सत्ता गठबन्धन भने विवादमै रहेको छ।

    सत्तारुढ दलहरुका बीचमा सवैभन्दा धेरै विवाद महानगरको उम्मेदवारमा देखिएको छ। ६ महानगरमध्ये ३÷३ गर्नुपर्ने पक्षमा कांग्रेसबाहेक दलहरु देखिएका छन्। तर, कांग्रेसले ४ महानगरबाट तल झर्न नसकिने भन्दै आएको छ। कांग्रेसले काठमाडांै, ललितपुर, भरतपुर र पोखरामा दावी गरिरहेको छ। माओवादी केन्द्रले भरतपुर माग गरेको छ भने एकीकृत समाजवादीले पोखरा दावी गरिरहेको छ। त्यस्तै, वीरगञ्जमा जसपाले माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑