• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको घण्टाघर चोकमा अध्यक्ष केपी शर्मा ओली

  • वीरगंज संजाल
  • २३ चैत्र २०७८, बुधबार ०१:१९
  • २७८१

    वीरगन्ज | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई बल्ल सही पार्टीमा आएको बताएका छन्। आज पर्सा आइपुगेका अध्यक्ष ओलीले वीरगन्जको घण्टाघर चोकमा भएको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।मधेश विरोधीको संज्ञा पाएकै स्थानमा उभिएर यो पटक भने अध्यक्ष ओलीले अरु पार्टीमा कतै अल्मलिएका नेता कार्यकर्तालाई देश बनाउने पार्टी एमालेमा नै आउन आग्रह गरे।

    ‘एमाले सबैको पार्टी हो, केही साथीहरु कतै अल्झिएर बस्नु भएको छ हाम्रो पार्टीमा आउनुस्’ उनले भने। केही अविश्वासी दलहरूको भ्रममा परेर कसैले पनि अब अल्मलिनु नहुने उनले तर्क गरे।

    यस अघि दुई पटक यहाँ आउँदा वीरगन्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाका मेयर र अध्यक्ष लगायतलाई नै एमालेमा प्रवेश गराएर ओलीले राजनीतिक तरंग पैदा गरेका थिए।यो पटक भने ओलीले सखुवाप्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाका उपाध्यक्ष र उपप्रमुख लगायतलाई पार्टीमा प्रवेश गराएका छन्।

    सुनियोजित ढंगले कोखामा भएको सिङबाट हानेर बाहिर पारिएको एमालेमा देशैभर जनताको प्रवेश लहर चलेको बताउदै ओलीले न्यायालय तर्फ पनि तीखो प्रहार गरे।‘विश्वमा अदालतले सरकार कहीँ बनाइ दिदैन, यो गलत र अपवित्र ढंगले बनाइदिएको सरकारकै कारण देशमा आर्थिक तरलता भएको छ। भिजन र काम गर्ने अठोट नभएको सरकारका कारण देश संकटमा परिसक्यो’ उनले भने।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुनकोशीको पानी मरिन डाइभर्सन गरी तराईका खेत सिंचित गरेर कृषि फसल बढाई निर्यातसम्म गर्ने भिजन एमालेसँग रहेको बताए। साथै एमाले मधेश विरोधी कहिल्यै नहुने दावी गरे।गत निर्वाचनमा केही राम्रा मान्छे निर्वाचित भए पनि गलत पार्टीमा भएको कारण राम्रो काम गर्न नसकेको तर्क गर्दै उनले एमालेमा आउने कसैले पनि पछुतो हुन नपर्ने दावी गरे।’देश निर्माणमा ठोस याेजना बनाइ सही भिजनका साथ काम गरेर गौरव गर्ने पार्टी बनाउँछु सबैले साथ दिनोस्’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑