वीरगन्ज । वीरगन्जको पेट्रोल पम्पहरुमा मोटरसाइकलको लर्कोलागेको छ ।
वीरगन्जलगायत आसपासको धेरै जसो पेट्रोलपम्पहरुमा “पेट्रोल छैन ” बोर्ड लागेको कारण सर्वसाधारणले सास्ती भोगन बाध्य भएका छ।