• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३ महिने सान्केतिक भाषा तालिमको उद्घघाटन

  • वीरगंज संजाल
  • १६ चैत्र २०७८, बुधबार ०२:२३
  • ४२०५

    बिरगंज ।” बहिरा नागरिकको अधिकार , सान्केतिक भाषामा संचार ” भन्ने नाराका साथ ३ महिने सान्केतिक भाषा तालिमको उद्घघाटन समारोह कार्यक्रम सम्पन्न भयो।

    पर्सा बहिरा संघ बिरगंजको आयोजनामा तथा बिरगंज महानगर पालिकाको सहयोगमा भोलि देखि बहिरा विद्यार्थीहरुको लागि ३ महिना सान्केतिक भाषाको तालिम सुरु हुने आयोजकले जानकारी गराएका थिए ।

    हरेक दिन बिहान ७ बजे देखि ८ बजेसम्म १ घन्टा बहिरा विद्यार्थीहरुलाई र दिउँसो ५ बजेदेखि ६ बजेसम्म १ घन्टा बोल्ने र सुन्नेहरुका लागि तालिम दिईने प्रशिक्षण अजय कर्णले बताए ।
    पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा तथा बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय कुमार सरावगिको प्रमुख आतिथ्य भएको उद्घघाटन समारोह सम्पन्न भएको थियो ।
    बहिरा विद्यार्थीहरु सङ्ग संगै अभिभावकलाई र आम पब्लिकलाई पनि सान्केतिक भाषा सिक्न जरुरी रहेको प्रमुख अतिथि सरावगि बताउनु भयो।
    बहिराहरुले प्रयोग गर्ने , बोल्ने भाषा , मिनिमम भाषा के के हुन सक्छ उसले ईसारा गर्दा हामिले उनिहरुको कुरा सजिलै बुझ्न सक्छौ र सार्वजनिक यातायात प्रयोग गर्नु गर्दा , कतै जानु पर्दा आफ्नो कुरा अभिव्यक्त गर्दा सजिलो होस , त्यसको लागि ३ महिने सान्केतिक भाषाको तालिम दिन जरुरी छ । यस तालिमले धेरै जनाको जिवन सरल होला भन्ने बिश्वास लिएको र त्यसको लागि प्रशिक्षण , पर्सा बहिरा संघ , स्कुल प्रशासन र मिडिया साथिहरुलाई धन्यवाद दिन चाहन्छु कि यस्तो कार्यक्रम ल्याईदिनुभएकोमा , महानगर पालिकाको सहयोग पहिलेको भन्दा दुई गुणा , चार गुणा बढी भबिस्यमा गर्ने प्रत्तिव्यक्तता गर्दै यो कार्यक्रमको सफलताको सुभकाममा दिनुभयो ।
    यस सान्केतिक भाषाको तालिमबाट विद्यार्थीहरुले भबिस्यमा रोजगारी पाउने पनि बिश्वास लिएको बताए ।
    बहिराहरु बोल्न र सुन्न सक्दैन , तर अरु सबै काम गर्न सक्षम रहेको र अवसर पाए अरु भन्दा कम नरहेको सन्चारकर्मि अजित भुजेलले बताउनु भयो । बहिरा विद्यार्थीहरुको लागि पनि हरेक क्षेत्रमा ५ प्रतिशत आरक्षण हुनु पर्ने , बहिराहरु पनि यस देशका नागरिक भएकोले सरकारले , समाजले र अभिभावकहरुले उनिहरुको अधिकारलाई सम्बोधन गर्नु पर्ने भुजेलले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑