• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको बैठक सम्पन्न

  • वीरगंज संजाल
  • ११ चैत्र २०७८, शुक्रबार १५:३६
  • ४२५३

    वीरगंज । पवन प्रसाद साह। राष्ट्रीय प्रजातन्त्र पार्टी पर्सा को बैठक वीरगंज महानगरपालिका को रानिघाट स्थित पार्टी कार्यालय मा बैठक सम्पन्न भएको छ।

    आउदो स्थानीय चुनाव २०७९ साल बैशाख ३० गते हुने चुनाव को बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ। साथै चुनाव को मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ पर्सा जिल्लामा पहिलो पार्टी बनाउन को लागि पार्टी को प्रचार प्रसार मा लागन समेत बैठक बाट निर्णय गरेको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को जनलहर पर्सा जिल्लामा लयाउन को लागि प्रत्येक क्षेत्र, नगर, गाउँ पालिका मा कोण सभा गर्नु पर्ने बैठक बाट निर्णय गरेको छ।

    योग्य र जितने उमेदवारहरु लाइ पार्टी बाट टिकट दिइ चुनाव मा जिताउन मा लाग्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लाइ पार्टी को ब्यापक रूपमा प्रचार प्रसार गर्न बैठक बाट निर्णय गरेको छ।
    पार्टी को बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेश अध्यक्ष भरत गिरी को प्रमुख अतिथि तथा पार्टी का पर्सा जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी का मनार्थ अध्यक्ष अंगद ठाकुर विशिष्ट अतिथि पार्टी का केन्द्रिय सदस्य अर्जुन गिरी,पार्टी का पुर्ब केन्द्रीय सदस्य रामबहादुर थापा, पुर्व केन्द्रिय सदस्य बिसनाथ साह तेली, पुर्ब केन्द्रीय सदस्य नगिना कुमार यादव, पार्टी का जिल्ला उपाध्यक्ष अवध किसोर साह, शान्ति केशी,रामयोध्या प्रसाद कुर्मि, राजेश कुमार गुप्ता, जिल्ला सचिव पनालाल पटेल, जिल्ला सह सचिव पवन प्रसाद साह, जिल्ला सदस्य छठु साह कानु, देवेन्द्र ढुङगाना,उमेश कुमार राम, उदित सहनी,पदेन सदस्यहरू वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ,रोसन यादव,दिपनारायण यादव, योगेन्द्र पटेल, चन्द्रिका सहनी लगायत का ब्यत्किहरु को उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑