पर्सा । रामजी यादव ।नेपाल कम्युनिष्ट पाटी एमालेका नेता शिव पटेल र उहाँको समर्थकहरुले बहुदरमाई नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउनु भएको छ।
बहुदरमाई नगरपालिकाको नि.प्रशास्किय अधिकृत बिदुर उप्रेती समक्ष नेता शिव पटेलले चार आर्थिक बर्षको योजना अनुरुप भएको कामको बिबरणको सुचनाको मांग गरिएको छ।नेपाल कम्युनिष्ट पाटी एमालेका उपाध्यक्षका प्रत्याशी उम्मेदवार प्रमोद कुशवाहा को अध्यक्षतामा भएको कार्यक्रममा मेयर पदका प्रत्याशी उम्मेदवार शिव पटेलका समर्थकहरुले बहुदरमाई नगरपालिका अगाडी बहुदरमाई नगरपालिकाले गरेको भ्रष्टाचारी बिरुध नारा लगाई बिरोध गरेका थिए।बहुदरमाई
नगरपालिकाका नि.प्रशाश्किय अधिकृत बिदुर उप्रेती समक्ष बुझाएको ज्ञापन पत्र अनुसार एकहप्ता भित्र सुचना साब’जिक गर्नै आस्वासन दिनु भाएको छ।