• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा प्रतिलिपि अधिकार सम्बन्धी कानुन कार्यान्वयनको अवस्था र सुधारका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ९ चैत्र २०७८, बुधबार १९:३६
  • १९२५

    वीरगञ्ज | वीरगञ्जमा प्रतिलिपि अधिकार सम्बन्धी कानुन कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु एवम् स्रष्टाले प्राप्त गर्ने रोयल्टी विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको मातहतमा रहेको नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यालयकी रजिष्टार बिष्णुकुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समयमा प्रतिलिपि अधिकार चुनौतीको विषय बन्दै गएको वक्ताहरुले बताएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्ला अदालतका न्याधिश बिष्णुप्रसाद अर्यालले स्रष्टा एवम् सर्जकहरुका सृजना चोरी हुने र कपी हुने प्रवृति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । अहिले आफै मेहनत गर्नेभन्दा पनि अरुको कपी गर्ने प्रवृतिले व्यक्तिलाई मात्रै नभएर सिंगो समाजलाई नै हानी हुने न्याधिश अर्यालको भनाई छ ।

    नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्टार बिष्णु कुमारी भट्टराईले प्रतिलिपि अधिकारको परिचय, प्रतिलिपि अधिकारको संरक्षण गर्नुपर्ने आवश्यक्ता, प्रतिलिपि अधिकार प्रणाली र यसका अन्य पाटोहरुको बारेमा प्रकाश पारेकी थिइन् । प्रतिलिपि अधिकार हनन्मा पर्ने उजुरीको अनुसन्धान अभियोजनका पक्षहरुका बारेमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रस्तुती प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सहभागी साहित्यकार तथा सर्जकहरुले रोयल्टीको कार्यन्वयवन, प्रतिलिपि अधिकारको संरक्षण सम्बन्धमा जिज्ञासा राखेको कार्यक्रममा सहभागी युवा कवियत्री प्रिया मिश्राले बताइन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, समाजसेवी, बुद्धीजिवि एवम् साहित्यकारहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑