• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एमाले हराउन एमाले नेताद्वारा काङ्ग्रेससङ्ग गरिएको गोप्य सल्लाह छरपस्ट (अडियोसहित)

  • वीरगंज संजाल
  • ९ चैत्र २०७८, बुधबार १२:३१
  • २७६१

    बिरगंज । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य तथा काभ्रेली नेता रामकृष्ण हुमागाँईले काँग्रेससँग भित्री साँठगाँठ गरेर एमालेलाई हराउने गोप्य रणनीति बनाएको तथ्य बाहिरिएको छ । आसन्न स्थानीय तहको चुनावमा एमालेमै रहेर काँग्रेससँग गठबन्धन गर्ने तयारीबारे कांग्रेसका एक स्थानीय नेतालाई उनले गरेको रिपोर्टिंगको अडियो सार्वजनिक भएपछि यस्तो रणनीति बाहिर आएको हो ।

    काँग्रेसका नेताहरुबाट लिक भएको ३ मीनेट ४२ सेकेन्डको उक्त अडियो संवादमा हुमागाँईले एमालेलाई अन्तर्घात गरेर हराइदिने बताएका छन् । संवादमा अर्को पक्षले पार्टी प्रवेशको सन्दर्भ उठाएपछि उनले कांग्रेसमा जाँदा एमालेको भोट काट्न नसकिने भएकाले एमालेमै बसेर गठबन्धन गर्ने योजना सुनाएका छन् । काँग्रेस प्रवेश गर्दा एमालेको भोट काट्न नसकिने भएकाले स्वतन्त्र उम्मेदवार बन्ने र काँग्रेससँग मिलेर चुनाव जित्ने उनको योजना अडियोमा सुन्न सकिन्छ ।

    आफू निकट एमाले कार्यकर्तालाई कांग्रेस प्रवेश गराउँदा चुनावमा घाटा हुने पनि हुमागाँईको भनाइ छ । आफू स्वतन्त्र उम्मेदवार उठ्दा दुई हजारदेखि तीन हजारको हाराहारीमा एमालेको भोट काट्न सकिने उनले कांग्रेसका ती नेतालाई रिपोर्टिंग गरेका छन् । ‘मान्छे कति प्रवेश गर्छन् होइन भोट कति प्रभावित हुन्छ त्यो सोच्नुपर्छ अब’, एमाले हराउने उपाय सुनाउँदै उनले भनेका छन्, ‘त्यसैले बाहिरी प्रचारभन्दा पनि भित्री रणनीति बनाउनुपर्छ ।’‘मान्छे कति प्रवेश गर्छन् होइन भोट कति प्रभावित हुन्छ त्यो सोच्नुपर्छ अब’,

    संवादका क्रममा उनले आफूनिकट कार्यकर्ता (निराजन) काँग्रेसमा प्रवेश गर्दा अप्ठेरो परेको पनि भनेका छन् । एमालेमा असन्तुष्टहरुलाई भित्री रुपमा संगठित गरिरहेको तर केही मान्छे खुलेरै कांग्रेसमा जाँदा आफूमाथि पार्टीका नेताहरुले शंका गर्न थालेको पनि उनले बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई शंका त थियो,तर यो कुरा थाहै पाएका थिएनन् । अब यिनीहरुले सिध्याउने भए भनेर अहिले मैले तयार गरेका १० जना जति मान्छे भाँडिसके ।’कांग्रेसकै केही नेतालाई आफ्नो यो योजना चित्त नबुझेको हो कि के हो भन्दै उनले संवादका क्रममा आशंका पनि गरेका छन् । चुनाव जितेपछि आफू कांग्रेस हुने तर अहिले त्यसो गर्दा चुनावमा फाइदा नहुने कुरा उनले जोड दिएर भनेका छन् ।

    गत स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार रमेशको भोट साढे ५ हजार आएको र अशोक ब्यान्जुले २५ सय अन्तरले जितेको सुनाउँदै उनले आफू चुनावमा उठे तीन हजार मत एमालेबाट काट्न सकिने विश्वास कांग्रेस नेतालाई दिलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑