• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वासुगौली गाउँपालिकामा दोस्रो गोल्डकप शुरू,खेल फागुन २८ गतेसम्म जारी रहने

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७८, सोमबार ११:०१
  • १६८५

    वीरगंज | स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराका साथ शनिवारदेखि पटेर्वासुगौली गाउँपालिकामा दोस्रो पटेर्वासुगौली गोल्डकप शुरू भएको छ ।वडा नं ५ निचुटा खेलमैदानमा शुरू भएको प्रतियोगिताको उद्घाटन गर्दै गापा अध्यक्ष हरिनारायण चौधरीले युवाहरू लागूऔषध जस्ता विकृतिमा लागेको र खेलको माध्यमबाट त्यस्ता विकृतिहरूलाई निरुत्साहित गर्न सकिने हुँदा गापाले खेलको माध्यमबाट सोविरुद्ध अभियान शुरू गरेको बताए ।

    अध्यक्ष चौधरीले फूटबलका प्रतिभाहरू छनोटका लागि छनोट खेल भइसकेको र नयाँ टीम व्यवस्थापन भइरहेको जानकारी गराए । उनले छनोट भएका खेलाडी सम्मिलित टीमका लागि कोचको व्यवस्थापन गरी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी ल्याइ खेलाउनुभन्दा आफ्नै खेलाडी तयार गर्न लागेको बताए ।उपाध्यक्ष ममता महतोले नागरिकहरूलाई स्वस्थ राख्न जनप्रतिनिधिहरूको जिम्मेवारी रहेको र सोहीअनुरूप काम शुरू गरिएको बताइन् । उनले स्वस्थ युवा जनशक्ति उत्पादनका लागि गापाबाट गत वर्षदेखि यो अभियान सञ्चालन गरिएको बताइन् ।

    गापाको सहयोग र समता समाज नेपालको आयोजनामा भएको गोल्डकप विजेतालाई नगद दुर्ई लाख, उपविजेतालाई रु १ लाख नगद र शिल्ड प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीले बताए । प्रतियोगितामा म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, बेस्ट स्कोरर, बेस्ट कीपर, मिडफिल्डरलगायत उत्कृष्ट खेलाडीहरूलाई नगद, ट्रफी प्रदान गरिने उनले जानकारी गराए । प्रतियोगितामा पर्सा, बारा, मकवानपुर, चितवन, नवलपरासी र बिहारको पश्चिमी चम्पारण जिल्लाका १६ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

    शनिवार भएको पहिलो खेलमा प्रगतिशील क्लब जुगुवा, बारालाई शून्यका विरुद्ध तीन गोलअन्तरले वसन्तपुर युनाइटेड, माडी, चितवनले पराजित ग¥यो । यो खेलको म्यान अफ दी म्याच जर्सी नं ७ का ह्दयेश चेतन घोषित भए ।यसैबीच, आइतवार भएको पहिलो खेलमा पर्सा राइडर्स क्लब, सिरही विजयी भयो । हाम्रो फूटबल क्लबलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको हो । सिरहीका विमल तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

    दोस्रो खेलमा कालिका स्पोट्र्स क्लब, चितवनले अभिषेक चर्च, नवलपरासीलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित ग¥यो । सो खेलको ‘म्यान अफ दी म्याच’ चितवनका विदेशी खेलाडी यमी घोषित भए ।भोलि सोमवार पहिलो खेल एनएनजेवाइसी, जीतपुर र एफसी भक्तपुरबीच र दोस्रो खेल महावीर क्लब, सोलखपुर र झारखण्ड युवा क्लब, देवरियाबीच हुने आयोजक कमिटीले जनाएको छ । खेल फागुन २८ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑