• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मितेरी पूल देखि भन्सार समको सडक निर्माणको योजना प्रारम्भ हुने

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७८, शुक्रबार १९:१२
  • ४०६९

    वीरगन्ज । समुदाय प्रहरी साझेदारी अन्तर्गत बिगतमा नेपाल भारतको मुख्य द्वार मितेरी पूल, शंकराचर्य द्वार देखि भन्सार रजत जयन्ती सम्मको क्षेत्र लाइ ब्यवस्थापन एवं सौन्दर्यकरणको अभियान चलाउदा त्यसको क्षेत्रको सडक निर्माणको योजना प्रारम्भ हुने भएकोले कार्य जिल्ला प्रसासन कार्यालयको अगुवाइमा सरोकार वाला हरु सङ्ग बिरगंजको जैन धर्मशालामा बैठक सम्पन्न भएको छ।

    https://birgunjsanjal.com/wp-content/uploads/2022/02/VID-20220225-WA0013.mp4

    आयोजना प्रभावकारी गराउने उदेस्यले पुनः सबै सरोकारबाला व्यक्तित्व हरु सङ्ग छलफल गर्ने र ध्यानाकर्षण गर्ने भनी बैठक बसेको छ।

    https://birgunjsanjal.com/wp-content/uploads/2022/02/VID-20220225-WA0004.mp4

    तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सक्रियतामाको उपस्थिति थियो भने, निर्देशक झा ले एक महिना भित्र सुरु हुने र तीन महिना भित्र सडक निर्माण हुने विस्वास दिलाएका थिए।

    उपस्थिति तथा सहभागिताहरु:-
    १) प्र. जि.अ.श्री उमेश प्रसाद ढकाल जि.प्रशा.का.पर्सा ।
    २) प्र.उ.रमेश कुमार बस्नेत जि.प्र.का.पर्सा ।
    ३) सा. प्र.जि.अ. भिमकान्त पौडेल,-जि.प्रशा.का.पर्सा।
    ४) स.प्र.उ.तेज प्रसाद पोख्रेल,स.प्र.बल बिरगंज ।
    ५) सैलेन्द्र कुमार,-भारतीय दुतावास बिरगंजका कन्सुलर
    ६) शंकर आचार्य,-संचारकर्मी
    कन्यैया केशरी,संचारकर्मी
    ७)अध्यक्ष प्रकाश खेतान,ग्रिनसिटी सा.से.के.
    ८) दिलिप राज कार्की-,व्यवस्थित बिरगंज अभियान सम्योजक
    ९) अध्यक्ष ग्यसुदिन ठकुराइ,-सा.प्र.से.के.छपकैया
    १०)व्यवस्थित बिरगंज अभियान सम्योजक दिलिप राज कारकि
    ११)सन्तोष रन्जितकार,- पत्रकार
    १२)मन्सुर खान,पत्रकार
    १३)प्र.नि.सुमन कार्की- जि ट्रा.प्र.का.पर्सा।
    १४)प्र. नि. राजेश राज पुरी-व.प्र.का.विर्ता
    १५)प्र.नि.सोभन राणा,- जि.प्दिर.का.पर्सा
    १६)प्र.नि.दिनेश गौतम,-व.प्र.का.श्रीपुर
    १७)कोषाध्यक्ष ज्योती रुङटा,-ग्रिनसिटी सा.से.के.
    १८)बिरगंज भन्सार ससस्त्र प्र.नि. सुवर्ण बम,
    १९)बिरगंज पथलैया सडक योजना का निर्देशक मनिस झा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑