• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गायब भएको २४ लाख मात्रा खोप कहाँ छ ? के हो वास्तविकता ?

  • वीरगंज संजाल
  • २८ माघ २०७८, शुक्रबार १७:२३
  • ३५८१

    वीरगंज | गत माघ ४ मा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्यांकबाट हराएको बताएका थिए ।

    उनले भनेका थिए, ‘तेस्रो डोज लगाउन आउनेहरूले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन् । यसको अर्थ पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री भएको रहेनछ । यस्ता उदाहरण प्रशस्तै छन् । खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको तथा सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएकाले केही लाख खोपको हिसाब मिलेको देखिँदैन ।’

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार पत्रकार सम्मलेलनमार्फत् खोप नहराएको दाबी गरे । उनले भने, ‘२४ लाख खोपबारे तपाई पत्रकारहरुले प्रश्न गर्नुपर्थ्यो, गर्नुभएन । म विरोध भएकोले प्रश्न गरेर विरोधीको भूमिका निर्वाह गर्छु ।’

    उनले खोप नहराएको बरु खोपको संस्थागत रेकर्डमा समस्या भएको बताए । खतिवडाले भने, ‘टोलटोलमा स्वास्थ्यकर्मी साथीहरु खोप बोकेर जानुभएको छ । रेकर्ड संस्थागत ढंगले माथिसम्म आउन नसकेको यथार्थ हो । १० वटा, ८ वटा, पाँच वटा भ्याक्सिनका प्याकेटहरु दिनभरी लगाउँदै जाँदा अन्तिममा १० वटाको प्याकेट खोलियो दुई जनाले मात्र लगाउनु भयो भने त्यो ८ वटा खेर जान्छ । खोप तथ्याकंबारे छानविन गर्न समिति पनि गठन भएको छ। ’

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कार्यकर्तालाई प्रशिक्षण दिँदै २४ लाख मात्रा खोप खोई? भन्दै सरकारलाई प्रश्न गरेका थिए । उनले भने, ‘२४ लाख डोजका बारेमा कोही बोल्दैन । लाजशरम केही छैन । २४ लाख मात्राको हिसाब नेपाली जनतालाई चाहियो, त्यसको कुनै पनि समयमा छानविन हुन्छ ।’

    स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध खोप गायब भएको विषयमा एमालेनिकट राष्ट्रिय युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑