• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अनधिकृतरूपले ढुङ्गा, बालुवा, गिट्टीको उत्खनन

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७६, बिहीबार ००:५१
  • ९६०३

    वीरगंज |  प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट तयार नभएर पर्साको नदीजन्य पदार्थको ठेक्का हुन नसकेको अवस्थामा अहिले अनधिकृतरूपले ढुङ्गा, बालुवा, गिट्टीको उत्खनन भइरहेको छ ।
    प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट प्रत्येक दुई वर्षमा तयार हुने गरेको छ । त्यस्तै, प्रत्येक वर्ष असारदेखि असोजसम्म उत्खननमा रोक लाग्दै आएकोमा यसपटक परीक्षण रिर्पोट तयार नहुँदा असोजपछि पनि ठेक्का लाग्न सकेको छैन । ठेक्का लाग्न नसक्दा राष्ट्रिय योजना, स्थानीय योजनाका कामहरूका साथै निजी निर्माणका काम पनि प्रभावित भएका छन् ।

    उत्खननको ठेक्का लाग्न ढिलो भएपछि अहिले राष्ट्रिय, स्थानीय योजना र निजी निर्माण कार्यका लागि नदीजन्य पदार्थको अनधिकृत उत्खनन भइरहेको छ । पर्सागढी नगरपालिकाबाट हाम्रF सहकर्मी नरेश यादवले वीरगंज महानगर–३१ र पर्सागढी नगरपालिकामा पर्ने भेडाहा खोलाको उत्खनन अनधिकृतरूपमा भइरहेको जनाएका छन् । उनले स्थानीय सुरक्ष्Fाकर्मीहरूको मिलेमतोमा रातिपख ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको बताए ।

    प्रहरीले भने अनधिकृत उत्खननमा आप्mनो संलग्नता नरहेको भन्दै सफाइ दिएको छ । प्रहरी चौकी मिलनचोकका प्रसनि हसमुद्दीन अन्सारीले जिल्ला समन्वय समितिको सिफारिशमा उत्खनन भएको बताए । सिफारिशपत्र लिएर आउनेलाई मात्र नदीजन्य पदार्थको उत्खनन गर्न दिएको उनको भनाइ छ । तर वीरगंज महानगर–३१ का वडाध्यक्ष चुमनप्रसाद गौरोले नदीको ठेक्का नभएको कारण सुरक्ष्Fाकर्मीहरूलाई निगरानी गर्न मात्र निर्देशन दिएको बताउँछन् ।
    पंचगावाँबाट संवाददाता प्रमोद यादवले पनि सो क्षेत्रका खोलाहरूबाट  अनधिकृत उत्खनन भइरहेको बताएका छन् ।

    दिउँसो २–४ बजे ट्याक्टर खोलामा जाने र ६–७ बजे ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी ल्याउनेक्रम बढेको छ । स्थानीय गाउँपालिकाले भने ठेक्का लगाउन सकेको छैन । प्रारम्भिक वातावरणीय परीक्ष्Fण रिपोर्ट आउन अझ एक महीना समय लाग्ने र त्यसपछि ठेक्का हुने भनिएको कारण अहिले नदीमा अनधिकृत उत्खनन शुरू भएको हो ।
    राष्ट्रिय, स्थानीय योजना र घरायसी निर्माणका लागि आवश्यक ढुङ्गा, बालुवा, गिट्टी निकारी असारदेखि असोजसम्म बन्द भएर हालसम्म पनि नखुलेपछि नदीको दोहन शुरू भएको हो ।  जीराभवानी गापा अन्तर्गत ओरिया नदी, पटेर्वासुगौली र जीराभवानी गापाको सीमामा पर्ने भलुवाही, पटेर्वासुगौलीमा पर्ने गादी खोला, सखुवाप्रसौनी र पटेर्वासुगौलीको सीमामा पर्ने जमुनिया, ठोरी र पर्सा राष्ट्रिय निकुञ्जका खोलाहरू र पर्सागढी नपा अन्तर्गत कर्जनिया, कोइलाभार खोलामा अहिले दिनहुँ ट्याक्टर, टायरगाडाबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन भइरहेको छ ।

    बिरुवागुठी प्रहरी चौकीका प्रसनि सुजीत पासवानले आपूmले भ्याएसम्म नदीको अनधिकृत उत्खनन गर्नेहरूलाई नियन्त्रणमा लिइरहेको दाबी गरेका छन् । उनले प्रहरीको मिलेमतो नरहे पनि प्रहरीको आँखा छलेर यस्तो काम भइरहेको बताए ।  यता सेढवाका संवाददाता ओमप्रकाश चौधरीले ठोरीको ओडार खोलामा हुलाकी सडक निर्माणको ठेक्का लिएको कालिका, बानिया जेभी कन्स्ट्रक्शनले एक्साभेटर प्रयोग गरेर गिट्टी, बालुवा उत्खनन गरिरहेको बताएका छन् ।
    उत्खनन सम्बन्धमा फिल्ड इन्चार्ज उद्धव न्यौपानेले मन्त्रिपरिषद्को असोज २९ गतेको पत्र अनुसार कात्तिक १ गतेदेखि आपूmले ९ हजार घनमिटरको स्वीकृति पाएर उत्खनन शुरू गरेको बताएका छन् । उनले एक्साभेटरको प्रयोगबारेमा पत्रमा उल्लेख नभएपनि गाडी नं. उल्लेख भएको बताए ।

    चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले भने मापदण्ड अनुसार उत्खनन भए–नभएबारेमा अनुगमन गर्नुपर्ने बताएका छन् । तोकिएको मापदण्ड अनुसार उत्खनन नभए कारबाई गर्न सकिने बताए । ठोरी गापाका प्रमुख पिएल श्रेष्ठले एक्साभेटरको प्रयोग गरेर ९ देखि १० फिट गहिरो गरेर नदीजन्य पदार्थको उत्खनन भइरहेको जानकारी गराएका छन् ।
    पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले राष्ट्रिय योजनाको काम भएकोले खासै निगरानी नभएको बताए । उनले नियमपालना गर्ने गरी काम भइरहेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑