• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको रेल्बे स्कुलमा पुर्व प्रधानाध्यापक स्व.वृजभुषण लाल दासको सालिक अनावरण

  • वीरगंज संजाल
  • १९ माघ २०७८, बुधबार १७:२०
  • २६०५

    वीरगन्ज । पूर्व वीरगन्ज महानगरपालिका का मेयर स्व गोपाल गिरी को स्मृति मा श्री नेपाल रेल्वे मा वि वीरगन्ज शमा आज सरस्वती माता को मन्दिर उदघाटन तथा पुर्व प्रधानाध्यापक स्व वृजभुषण लाल दास को सालिक अनावरण कार्यक्रम सम्पन्न गरिएको छ ।

    आज पूर्व प्रध्यानाध्यापक वृजभुषण दास को परिवार को आर्थिक प्रयास र वीरगन्ज महानगरपालिका को समुन्य मा वीरगन्ज को मुटु मा रहेको नेपाल रेल्वे मावि मा मंदिर तथा सालक को अनावरण गरिको हो ।

    बि. स २०२२ देखि २०५५ सम्म करिब ३६ साल रेल्वे स्कुल मा प्रध्यानाध्यापक भएर काम गर्नु भएको थियो ।

    स्थपना काल देखि नै पूर्व प्रधानाध्यापक स्व वृजभुषण लाल को महनति तथा वाहा ले विद्यालय प्रतिको योगदान जति प्रशंसा गरे पनि कम हुने पुर्व विधार्थी हरूले गरेका थिए । वाहा ले विधार्थी को आफ्नो राम्रो संरचना न भागेको बेला पिपल को बोट मुनि बसेर पठन पाठन गराउने गरेको तथा बढी घाम लागेको बेला , पानी परेको बेला , तथा चिसो बेला मा सर ले आफ्नो घर तथा नेपाल रेल्वे को भवन मा लगेर पढन पाढन गराउने गरेको पूर्व विद्यार्थी हरूले बताएका छन् ।

    २०५४ साल देखि आफु श्री नेपाल रेल्वे मा वि मा पठनपाठन सुचारु गरेको स्व दास सर बाट छोटो समय शिक्षा अर्ज गर्ने मोका पाइए तथा वाहाले स्कुल मा गरेको योगदान सदैब असमनिय रहने पटेर्वा सुगैलि का उपप्रमुख ममता चाैधरी ले बताउनुभयो । वाहा को पाला मा विद्यार्थी र शिक्षक को नया भन्दा पनि परिवार जस्तै खल्याल गरेर विद्यार्थी हरूलाई पठनपाठन गराउने गरेको र पूर्व प्रधानाध्यापक स्व वृजभुषण लाल दास को अक्षय कोश मा आफ्नो व्यक्तिगत तर्फबाट दिने पटेर्वा सुगैलि का उपप्रमुख ममता चाैधरी ले बताउनुभयो ।

    पहिला का शिक्षक र अहिले का शिक्षक मा निकै भन्नता रहेको बताउनु भयो । पहिले का शिक्षक शिक्षा का साथ साथै ज्ञान दिने गर्थे तर अहिले का शिक्षक शिक्षा मात्र प्रदान गर्ने गरेको वीरगन्ज महानगरपालिका का शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्ण ले बताउनुभयो । वीरगन्ज महानगरपालिका ले यस आर्थिक वर्षमा ८ करोड रुपैयाँ शिक्षा क्षेत्रमा छुट्याएको र स्कुल का प्रा हरुले आफना योजना लिएर आउने समेत आग्रह गरेका छन् ।

    पहिला शिक्षा बोड हुदा खेरि शिक्षक लाई प्रोत्साहन का लाई विभिन्न किसिमका योगदान हरू दिने गरिन्थ्यो तर अहिले त्यो परिचालन हराएर गएको तथा त्यसलाई फेरि निरन्तरता दिन वीरगन्ज महानगरपालिका का उपप्रमुख शान्ति कार्की वताउनुभयो ।

    आफ्नो उनकै धेरै पहिला नै बुबाको लालिक अर्नावरन चाहेको तर विभिन्न कारन बास ढिला भएको पूर्व प्रधानाध्यापक स्व वृजभुषण लाल दास का कान्छा छोरा डा सचितान्नद लाल कर्ण ले बताउनुभयो । वुबा को नाम मा अक्षय कोश स्थापना गरिब जेहेन्दार विधार्थी लाई छात्रवृत्ति वितरण गरिने तथा शिक्षक लाई यसै वर्ष देखि नगद ५ हजार तथा प्रमाणपत्र ले समिन गर्ने बताउनुभयो ।

    यस बर्ष ६ जा पूर्व शिक्षक हरू समेत सम्म भएका छन् सम्मानित हुने मा , प्रभा देबि , अरूण कुमार कर्ण, दिनानाथ रौनियार, सोभा देवि, सरिता राय, मन्जु चाैधरी लाई नगद ५ हजार ले सम्म गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑