• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्वरमा परिवर्तन? ‘ओमिक्रोन भ्वाइस’ पनि हुनसक्छ !

  • वीरगंज संजाल
  • १५ माघ २०७८, शनिबार ०८:२२
  • २६३७

    वीरगंज | हाल समुदायमा डेल्टा भेरियन्टको ठाउँ ओमिक्रोनले लिँदै गइरहेको केहि दिन अगाडि स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। पुस २३ गतेसम्म २२ प्रतिशतमा सिमित ओमिक्रोन (एस-जीन नेगेटिभ) झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा ८८ प्रतिशतमा पुगेको छ।

    ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले घाँटीमा समस्या हुने गरेको अनुभव सुनाउने गरेका छन्। विश्वमा नै ओमिक्रोन संक्रमितहरुमा मुख्यतय घाँटीमा समस्या हुने गरेको अनुसन्धान तथा चिकित्सकहरुको अनुभवहरुले पनि देखाउँदछ।ओमिक्रोन प्रभावित कतिपय देशका चिकित्सकहरुले ओमिक्रोन सुन्न सकिने समेत भन्ने गरेको पाइन्छ। अर्थात् अर्को शब्दमा भन्नु पर्दा, ओमिक्रोन संक्रमितको स्वरमा परिवर्तन भएको सुन्न सकिने भनेका हुन्।

    यहाँ लेखकले ‘ओमिक्रोन भ्वाइस’ भन्नाले ओमिक्रोन संक्रमण भएपछि स्वरमा देखिने परिवर्तनलाई भन्न खोजेको हो। हाल धेरै संक्रमितहरुले घाँटी दुख्ने वा घाँटीमा केहि डल्लो चिज अड्केको जस्तो अनुभव गर्ने वा घाँटीमा असहज हुने र स्वर दबेको/धसेको वा परिवर्तन हुने अनुभव गरेका पाइन्छ।

    हाल ओमिक्रोन लगभग घर-घरमा पुगेको र अधिकांश परिवारका धेरै सदस्यहरुमा (कसै-कसैका परिवारका पुरै सदस्यहरु) उस्तै-उस्तै लक्षणहरु देखा पर्ने गरेको पाइन्छ। तर सबै जनाले विभिन्न कारणहरुले गर्दा परीक्षण भने गर्ने गरेको पाइँदैन। र, सबैमा ओमिक्रोनका लक्षणहरु विकास हुन्छ नै भन्ने पनि छैन। तसर्थ यदी परिवार वा सहकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको र विभिन्न कारणले परीक्षण नगरेका/गर्न नचाहेकाहरुमा स्वरमा परिवर्तन देखिए त्यो ‘ओमिक्रोन भ्वाइस’ वा ओमिक्रोन संक्रमित स्वर पनि हुनसक्नेछ। त्यसमा थप टाउको तथा शरीरका मांशपेशी दुख्ने, नाकबाट पानी आउने/बन्द हुने, हल्का शरीर तातिएको महसुस हुने र थकान महसुस हुने जस्ता लक्षणहरु पनि देखिने गर्दछ। तर यस्ता लक्षणहरु देखिएकाहरुमा फ्लूको परीक्षण गर्दा नतिजा भने नेगेटिभ आउने गरेका छन्।

    हाल परिचित दर्जनौ कोरोना पुष्टि भएकाहरुसंग फोनमा परामर्शको क्रममा कुराकानी गर्दा लेखकले प्रष्टै ‘ओमिक्रोन भ्वाइस’ सुन्ने गरेको छ। त्यस्तै, पहिले परिचय नभएका संक्रमण पुष्टि भएकाहरुले लेखकसंग परामर्शको क्रममा स्वर दबेको/धसिएको/भासिएको भन्ने अनुभव सुनाउने गरेका छन्। हुनत, स्वर परिवर्तन अरु संक्रामक रोगहरु जस्तै कमन कोल्ड/फ्लू वा नन-कोभिडमा (विशेषत घाँटीको समस्या भएकामा) पनि देखिने गर्दछ। तर हाल समुदायमा ओमिक्रोनले तिब्रता र व्यापकता पाइरहेको अवस्था र यसको असर पनि मुख्यतय घाँटीमा देखिने गरेकोले ‘ओमिक्रोन भ्वाइस’ हुनसक्ने भनिएको हो।

    परीक्षण नगरिएको/गर्न नपाएको अवस्थामा कोरोना भएका जोकोहिसंग कन्ट्याक इतिहास छ र स्वरमा परिवर्तन देखिए वा ‘ओमिक्रोन भ्वाइस’ सुनिएमा तुरुन्त एकान्तबासमा बस्न सकिनेछ। यसबाट कोरोना भाइरस थप फैलनबाट रोक्न सहयोगी हुनेछ। यद्यपी भाइरसको निश्चित निदान भने पीसीआर प्रविधिबाट गर्न सकिनेछ।

    -(डा शेरबहादुर पुन )

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑