• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झुठाे विज्ञापन गरेपछि साओमीलाई जरिवाना

  • वीरगंज संजाल
  • १० पुष २०७८, शनिबार १८:४५
  • ३९४१

    वीरगंज । कुनै समयमा साओमी कुनै विज्ञापनबाट होइन, प्रयोगकर्ताले नै गर्ने प्रचारको माध्यमबाट बजारमा चिनिने गर्थ्यो । केही वर्षपछि यो स्टार्टअप कम्पनी अनलाइन र अफलाइन दुवै माध्यमबाट आफ्नो मोबाइल बेच्दै मोबाइल बजारमा आफ्नो राम्रो स्थान बनाउन सफल भयो ।विज्ञापनबाट कहिले पनि चर्चामा नआएको यो कम्पनी आज आफ्नै देशमा आफ्नै विज्ञापनले गर्दा जरिवाना तिर्नुपर्ने स्थितिमा आएको छ ।

    स्थानीय सञ्चारमाध्यम ‘आईटी होम’ का अनुसार चिनियाँ कम्पनीले साओमीले चीनको विज्ञापनसम्बन्धी कानून तोडेका कारणलाई तीन हजार १४१ डलर (करिब तीन लाख ७७ हजार रुपैयाँ) जरिवाना तिराएको छ ।

    गत वर्ष रेड्मी के३० फाइभजी मोबाइलको टिमलमा ब्यानर विज्ञापनमा फोनमा एमोलेड डिस्प्ले उपलब्ध छ भनेर देखाइएको छ, जबकि फोनमा एलसीडी प्यानल प्रयोग भएको थियो ।यसरी विज्ञापनमार्फत ग्राहकलाई झुक्काएको भनेर चिनियाँ सरकारले साओमीलाई जरिवाना तिराएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा
  • कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
  • ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    रामेछापमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    News

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    News

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑